Sunday, June 21, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

स्थानीय निकायको निर्वाचन: मत गणनाको ताजा अपडेट

Saturday, May 14, 2022
स्थानीय निकायको निर्वाचन: मत गणनाको ताजा  अपडेट
993
VIEWS
Website Development Website Development Website Development

मा नेकपा एमालेले मनाङको चामे गाउँपालिकाबाट खाता खोलेको छ ।

उनी ३२० महितसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाए । घले यसअघि पनि चामे गाउँपालिकामा अध्यक्ष थिए । उनले २०७४ सालको निर्वाचनमा २१४ मत ल्याएर जित हात पारेका थिए ।


मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिमा एमालेले तेब्बर मतान्तरसहित विजय हासिल गरेको छ । मतगण्नाको अन्तिम परिणाम अनुसार अध्यक्षमा एमालेका छोम्पेल विष्ट ६ सय ८९ मतसहित विजयी भएकी छन् ।

Order Cake Order Cake Order Cake

अमरगढी नगरपालिकामा भएको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन्।


धादिङका गल्छी गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष, उपाध्यक्ष हुवै पदमा शुरुआती अग्रता लिएको छ।


रुपन्देहीको देवदह नगरपालिकामा गए रातिदेखि मतगणना सुरु भएको छ। देवदह नगरपालिकाको वडा न . १ मा २०० मत गणना सकिँदा नेपाली कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन्।


भक्तपुरका दुई स्थानीय तहको मतगणना सुरु भएको छ । मध्यपुर थिमी र सूर्यविनायक नगरपालिकाको मतगणना अहिले बिहानबाट सुरु भएको हो ।


अर्घाखांचीको मालारानी गाउँपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ।


काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर १ को प्रारम्भिक मतगणनामा कांग्रेसका बागी उम्मेदवारले अग्रता लिएका छन् ।


नुवाकोटको तारकेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन् ।


काठमाडौं बूढानीलकण्ठ नगरपालिका १ को वडाध्यक्षमा नेकपा एमालेका सुरेन्द्र लामा विजयी भएका छन् ।


मोरङमा १७ मध्ये दश स्थानीय तहमा मतगणना सुरु भएको छ ।  विराटनगर महानगरपालिकाकासहित बाँकी पालिकाको मतगणना आज  हुँदैछ ।


डडेलधुराको गन्यापुधुरा गाउँपालिकामा कांग्रेसले अग्रता हासिल गरेको छ । अहिलेसम्म सात सय मत गणना भइसकेको निर्वाचन समितिले जनाएको छ ।


सात सय मत गणना हुँदा कांग्रेस उमेदवार इन्द्रबहादुर कार्कीले ३६९ मत प्राप्त गरेका छन् ।


मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा कांग्रेसका कोन्जो तेन्जिङ लामा निर्वाचित भएका छन्। उनी १ सय ५८ मत ल्याएर गाउँपालिकाका अध्यक्ष बनेका हुन्।


बुटवल उपमहानगरपालिकामा ४ सय मत गणना हुँदा कांग्रेसका उमेदवार खेलराज पाण्डेले अग्रता लिएका छन् । बुटवल उपमहानगरपालिका वडा नम्बर १ को मतगणना गर्दा मेयरमा कांग्रेसका खेलराज पाण्डेले २१५ मतका साथ अग्रता लिएका छन् ।

Comments
Share
Source: Smart Akshyar Media

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki