Wednesday, March 18, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरू गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न उत्साहित

उद्घाटन गर्ने तालिका जेठ २ गते

Sunday, May 8, 2022
अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरू गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न उत्साहित
993
VIEWS
Website Development Website Development Website Development

भैरहवा – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरू उत्साहित देखीएका छन्। यूएईको एअर अरेबिया र फ्लाई दुबाईले उडानका लागि तयारी गरिरहेको विमानस्थलका प्रवक्ता श्याम किशोर शाहले बताए। ‘उडान हुने मिति त तय भएको छैन,’ उनले भने, जेठभित्रै दुवै एयरलाइन्सले उडान भर्ने सम्भावना छ।’

कुवेतको जजिरा एयरलाइन्सले उडान गर्ने निश्चित भइसकेको छ। जजिराले यहाँबाट जेठ २ देखि नियमित उडान सुरु गर्ने भएको छ। ‘बिहान ७ बजे १ सय ७५ यात्रु लिएर एयर जजिराको न्यारो बडी एयरबस ३२० बिमान भैरहवामा अवतरण हुनेछ,’ प्रवक्ता शाहले भने। विमानस्थलको उद्घाटन पनि सोही दिन उद्घाटन गर्ने तालिका छ। अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई उडान गराउनका लागि बोर्ड अफ एयरलाइन्स रिप्रेजेन्टेटिभ (बार्न) ले हालै विमानस्थलको अवलोकन गरेको थियो।  नेपाल वायुसेवा निगमका निर्देशक जनकराज कलाखेती, टर्किस एयरलाइन्सका स्टेसन म्यानेजर रेशु सिंह, प्रेसिडेन्ट ट्राभल्सका भोला बिक्रम थापा, फ्लाई दुबईका स्टेसन म्यानेजर नवराज शाही, क्याट थे ड्रेगनका प्रतिनिधि, एयर अरेबियाका एयर म्यानेजर अनिल विजयन लगायत ११ जनाको टोलीले अवलोकन गरेका हुन्।

टोलीले विमानस्थलले यात्रुलाई दिने सेवा सुविधा, सुरक्षा, भन्सार अध्यागमन लगायतबारे जानकारी लिएका थिए। टोलीले उडान भर्नका लागि कम्पनीको मुख्यालयमा अनुरोध गर्ने सहमति गरेको उनको भनाइ छ।  साथै ल्यान्डिङ, पार्किङ, ग्राउन्ड ह्यान्डलिङ लगायतमा अग्रिम छुट हुनुपर्ने विषय पनि उठान गरेका थिए। उक्त माग जेठ २ गते अघावै सम्बोधन हुने विमानस्थल प्रशासनले जनाएको छ। विमानस्थलबाट कार्गो उडान पनि हुनेछ। कार्गोसँग सम्बन्धित कम्पनीले पनि उडानका लागि चासो दिएका छन्।

Order Cake Order Cake Order Cake

भारतको उत्तर प्रदेशबाट खाडीमुलुक जाने ६० प्रतिशत नागरिकले यो विमानस्थल प्रयोग गर्ने अपेक्षा रहेको प्रवक्ता शाह बताउँछन्। यसअघि नेपाल एयरलाइन्सको वाइडबडी विमानले भैरहवामा सफल परीक्षण उडान गरिसकेको छ। सो परीक्षणले विमानस्थल पूर्णतया सुरक्षित रहेको र वाइडबडी विमान पनि सहजै अवतरण गर्न सक्ने सन्देश दिएको बताइएको छ।

Comments
Share
Source: Smart Akshyar Media

Related Posts

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल
समाचार

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने

समाचार

जिल्लाको विकासमा केन्द्रीत हुने म्याग्दीका एमाले उम्मेदवारको प्रतिबद्धता

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो
समाचार

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो

सगरमाथा क्षेत्र पर्यटकले भरिभराउ, खुम्बुमा एकैदिन सात सय पर्यटकको आगमन
पर्यटन

सगरमाथा क्षेत्र पर्यटकले भरिभराउ, खुम्बुमा एकैदिन सात सय पर्यटकको आगमन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
जिल्लाको विकासमा केन्द्रीत हुने म्याग्दीका एमाले उम्मेदवारको प्रतिबद्धता
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki