काठमाडौं-निर्वाचन आयोगमा हालसम्म ११२ दल दर्ता भएका छन् । आयोगले अध्यावधिक गरेर बुधबार सार्वजनिक गरेको तथ्यांकानुसार ११२ दल अस्तित्वमा छन् ।
तर, यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भने ७९ दलले मात्रै भाग लिएका छन् । निर्वाचनका लागि ८० दलको निवेदन परे पनि प्रक्रिया नपुेगकाले एउटा दलले भने भाग लिन पाएन । ३३ दलले भने चुनावमा भाग नै लिएका छैनन् ।
यी हुन् आयोगमा दर्ता रहेका
राजनैतिक दलहरुको सुची
Comments
Source:
Smart Akshyar Media







