परम आदरणीय दाजु साष्टाङ्ग प्रणाम,मेरा कारण हजुरले पाउनु भएकाे पिडाका लागि क्षमा दिनु हाेला । मलाई दाेस्राे पटक राजनितीक घर र हजुरकाे मनबाट निकाल्नु भएकाेमा स-धन्यवाद आभार व्यक्त गर्दछु । म अब पिडाकै बिचबाट तपाईबाट प्रताडित साथीहरू संगै न्यायका लागि देवरुपी जनताका बीचमा जादैछु ।
जय नेपाल ! ॐ साइराम !!
Comments
Source:
facebook






