१६ जेष्ठ २०८०, मंगलवार      
ne Nepali
en Englishne Nepali
Tuesday, May 30, 2023
स्मार्ट अक्षर
ADVERTISEMENT
  • गृहपृष्ठ
  • समाचार
    • ताजा अक्षर
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • कृषि
    • विचार
    • साहित्य
    • पर्यटन
    • मौसम
    • राशिफल
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • समाचार
    • ताजा अक्षर
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • कृषि
    • विचार
    • साहित्य
    • पर्यटन
    • मौसम
    • राशिफल
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
Viber/what Viber/what Viber/what

शंकर पोखरेल

५ जेष्ठ २०८०, शुक्रबार
शंकर पोखरेल
2.1k
VIEWS
Website Development Website Development Website Development
लडाकु शिविरको खुला सत्य !!
लडाकु शिविर प्रकरणमा ७-८ हजारको हाराहारीमा रहेको लडाकुहरुलाई ३२-३३हजार पुर्याएको कुरा प्रचण्ड आफैले हुंकारका साथ वोलेको अडियो सामाजिक संजालमा सुरक्षित छ।
वास्तविक लडाकु ७-८ हजार मध्ये केहीलाई शिविरमा राखेर अरुवाँकीलाई वाईसियलका रुपमा राजनीतिक रुपमा परिचालित गरेको तथ्य अहिले माओवादीवाट वाहिरिएका धेरैले वोल्ने गर्दछन् ।
शिविरमा रहेकाहरुले वुझ्नेगरेकाे भत्ताको चेक उनीहरुका कमाण्डरले खोरेर राख्नेगरेको कुरा त्यहावस्ने लडाकुहरु धेरैले धेरैपटक उठाउदै आएको कुरा हो।
अनमिनले प्रमाणिकरण गरेकाहरु मध्ये धेरैजसो समायोजनमा नगएर स्वेच्छिक अवकास रोजेर राज्यवाट ठुलो रकम प्राप्त गरेकै हुन्।
यी सवै तथ्यहरुवाट राज्यले कति अनुचित आर्थिक भारवोक्नु पर्यो र लडाकुको नाममा राज्यले उपलव्ध गराएको सहयोग कसरी उनीहरुका कमाण्डरहरुले लुटे र कसकसलाई वुझाए भन्ने कुरा खोजिगर्दा लुक्न सक्ने कुरा होइन ।
तर पनि प्रचण्डजीहरु अझै पनि ठुलो स्वरमा हुंकार दिइनै रहेका छन् लडाकु शिविरमा कुनै भ्रष्टाचार भएको छैन, अनियमितता भएको छैन ।
हो नि लुकेर गरेको भए पो भ्रस्टाचार र अनियमितता हुन्थ्यो । त्यो राज्य माथिको खुलेआम लुट थियो, डकैती थियो । अनि माओवादीका सुप्रिमोहरुलाई लागिरहेको पनि होला खुलेआम लुट र डकैतीलाई भ्रस्टाचार भन्न मिल्छ र ?
तर पनि नेपाली जनताले शान्तिका नाममा ती सवै कुरालाई आजसम्म सहदै आएका छन् । सत्य यही हो ।
Comments
Order Cake Order Cake Order Cake
Share
45
Shares

Related Posts

बालेन
Facebook

बालेन

हर्क साम्पाङ अ रिभोलेशन
Facebook

हर्क साम्पाङ अ रिभोलेशन

बालेन शाह
Facebook

बालेन शाह

हर्क साम्पाङ राई
Facebook

हर्क साम्पाङ राई

सर्वेन्द्र खनाल
Facebook

सर्वेन्द्र खनाल

दिपक राज गिरी
Facebook

दिपक राज गिरी

western foods 1080 ad

Archives

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
‘अखण्ड भारत’ भित्तेचित्रले द्विपक्षीय सम्बन्ध खल्बल्याउँछ : बाबुराम भट्टराई
ताजा अक्षर
१७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक
ताजा अक्षर
रेशम चौधरीलाई आममाफी दिएर हामीले अदालतलाई हेप्यौँ: गगन थापा
ताजा अक्षर
आर्थिक वर्षको बजेट : हिमालको पानीलाई ब्राण्डिङ गर्ने गरी ‘वाटर फ्रम द हिमालय’ कार्यक्रम घोषणा
ताजा अक्षर
समाचार
कर्मचारी भत्ता खारेज तर सांसद् विकास कोष शीर्षकमा ८ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन
समाचार
मेलम्ची खानेपानी पुनः काठमाडौं उपत्यकामा पठाउने तयारी, वर्षामा पानी ल्याउनको लागि संरचना मर्मतको काम गरिदैँ
समाचार
जलहरीकाे धातु सुन वा पित्तल भन्ने विवाद भएपछि तौल र गुणस्तर परीक्षण गर्न पशुपति क्षेत्र विकास कोषकाे आग्रह
समाचार
प्रधानमन्त्रीले जेठ १७ गतेदेखि भारतको भ्रमण गर्नुहुने
समाचार
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • ताजा अक्षर
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • कृषि
    • विचार
    • साहित्य
    • पर्यटन
    • मौसम
    • राशिफल
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

गृहपृष्ठ
ताजा अपडेट
ट्रेन्डिङ
खोज्नुहोस्