काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा समय परिवर्तन गरेको छ। १६ जेठ देखि २५ जेठसम्म कक्षा १२ को परीक्षा तालिका सार्वजनीन गरेको बोर्डले परीक्षा समय परिवर्तन गरेको हो।
बोर्डले बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ।
यसअघि बोर्डले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म परीक्षा गर्ने निर्णय सार्वजनिक गरेको थियो।

Comments
Source:
smart akshyar media







