भारतबाट पेट्रोलियम पदार्थमा मूल्य समायोजन भए पनि आगामी १५ दिनमा ३ अर्ब ७४ करोड रुपैयाँ घाटा हुने नेपाल आयल निगमले जनाएको छ।भारतीय आयल कर्पोरेसन (आईओसी) ले हिजो (सोमबार) पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेर नयाँ मूल्यसूची पठाएको थियो। जसमा पेट्रोलको मूल्य ४ रुपैयाँ ७९ पैसा घटेको छ भने डिजेलमा २ रुपैयाँ २ पैसा तथा हवाई इन्धनमा ३८ घटेको छ। नेपाल आयल निगम घाटामै रहेकोले तत्काल उपभोक्ता स्तरमा मुल्य नघट्ने निगमले जनाएको छ।


सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com
Editor :- Madan Paudel
Director :- Bimal Dhakal
© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki
© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki