काठमाडौं,चैत्र ३०
स्थानीय तह चुनावमा नेकपा एमाले र राप्रपा नेपालबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । चुनावीमा तालमेल गर्ने सहमतिपत्रमा हस्ताक्षरसमेत भएको छ ।
हस्ताक्षर कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, युवराज ज्ञवालीलगायतको उपस्थिति थियो । हस्ताक्षर कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, युवराज ज्ञवालीलगायतको उपस्थिति थियो ।
दुवै दलकाे साझा चुनाव चिह्नको रुपमा सूर्य रहने सहमति भएको छ ।







