अल्बर्ट आइन्सटाईनले भनेका छन्, “ एउटै कुरा बारम्बार दोहोर्याएर फरक नतिजाको अपेक्षा गर्नु भनेको पागलपन हो! “ तसर्थ अब ती भ्रस्टाचारको आहालमा चुर्लुम्मै डुबेका बुढा नेताहरुले फेरिपनि देश बनाउछन् कि भन्ने पागलपन छोडेर नयॅा नतिजाको लागि एकपटक नयॅा अनुहारलाइ बिस्वास गरौं! आजसम्म यो बाद र ऊ बाद भनेर जनतालाई झुक्याए राष्ट्रचुसकहरुले, तर बिस्तारै जनताको सोच बदलिदै छ । यो बदलिंदो सोचसंगै यस्तो लाग्दैछ कि हाम्रो देशको पनि भाग्य बदलिॅदै छ । ![]()
![]()
Comments






