काठमाडौं,चैत्र २८, स्मार्ट अक्षर संम्वाददाताः
पाँच दलीय सत्ता गठबन्धनले स्थानीय निर्वाचनमा लागि देशैभर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न आह्वान गरेको छ । आज संयुक्त वक्तव्य जारी गर्दै चुनावका लागि सो आह्वान गरिएको हो ।
“त्यसका लागि देशैभर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँचदलका सम्पूर्ण साथीहरुलाई आह्वान गर्दछौं,” वक्तव्यमा भनिएको छ ।

Comments







