
नेपालमा कुनै आर्थिक संकट छैन, हौवा मात्र हो।
सरकार र राज्य चलाउनेहरू गाउँको दारूभट्टी चलाए जस्तै चलाउदै आएका छन्, अब भट्टी चलाई काम लाग्दैन, कुरा यत्ति हो।
रेमिटेन्स फालाफाल आउछ नीति सही बनाउँ,
बिदेशी मुद्रा र रोजगारी फालाफाल हुन्छ, गॉजा वैध गर।
अरू केही गर्नै पर्दैन अहिलेलाई, यति गरे सुतिसुति खाए पुग्छ।
Comments






