Thursday, June 4, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

गठबन्धन काँग्रेसको हितमा नरहेको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरूको सुझाव

Wednesday, April 6, 2022
993
VIEWS
Website Development Website Development Website Development

कैलाली,चैत्र २३,

बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा कैलालीमा काँग्रेसलाई एक्लै चुनाव लड्न कार्यकर्ताहरुले दबाब दिएका छन् । जिल्ला कार्यसमिति कैलालीको बैठकमा नेता तथा कार्यकर्ताहरुले जिल्ला नेतृत्वलाई एक्लै चुनाव लड्न दबाब दिएका हुन् ।बैठकमा उनीहरुले चुनावमा गठबन्धन नगरेर एक्लै जानुपर्ने बताएका थिए । कैलाली काँग्रेसले यही चैत १३ गतेदेखि २० गतेसम्म घरदैलो अभियानअन्तर्गत खटाएका प्रतिनिधिहरूले वडामा छलफल गरी मंगलबार पार्टीलाई प्रतिवेदन समेत बुझाए । काँग्रेसले महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरूसँग लिखित तथा मौखिक सुझाव मागेको थियो । सुझाव दिने अधिकांशले गठबन्धन काँग्रेसको हितमा नरहेकोले एक्लै चुनावमा जानुपर्ने बताएका थिए ।

बैठकमा ८३ जनाले आफ्नो सुझाव दिएका थिए । उनीहरूमध्ये अधिकांशले स्थानीय नेता कार्यकर्ताहरू पनि गठबन्धनको पक्षमा नरहेको बताएका थिए । महाधिवेशन प्रतिनिधि बलबहादुर विष्टले गठबन्धन भन्दा पनि आफ्नो आन्तरिक गठबन्धन मिलाउन आवश्यक रहेको बताउँदै ‘गठबन्धन गरेर निर्वाचनमा जाँदा दूरगामी प्रभाव पर्ने र एक्लै जित्छौं, गठबन्धन नगरौं भन्ने धारणा राखे ।

Order Cake Order Cake Order Cake

यस्तै किसान संघ कैलालीका अध्यक्ष टीकादत्त जैशीले पनि एक्लै जित्न सकिने अवस्थामा गठबन्धन नगर्न सुझाव दिएका थिए ।
अधिकांशले गठबन्धन नगर्न सुझाव दिएपनि जिल्ला कार्यसमितिले भने कैलालीमा गठबन्धन हुने जनाएको छ । कैलालीमा एक उपमहानगरपालिका, ६ नगरपालिका र ६ गाउँपालिका गरी १३ वटा स्थानीय तह रहेका छन् ।

नेपाली कांग्रेस कैलालीले उमेदवार इच्छुक हुनेलाई पार्टीमा उमेदवारी दर्ता शुल्क तोकेको छ । उमेदवारको संख्या थेग्न नै नसक्ने भएकोले नियन्त्रण गर्न पार्टीबाट इच्छुक हुनेका लागि शुल्क तय गरेको बताइएको छ ।वडा, पालिकाका उमेदवारको नामावली सिफारिसका लागि धेरै संख्या हुन लागेपछि यस्तो निर्णय गरेको नेपाली कांग्रेस कैलालीका सचिव केशवराज मिश्रले जानकारी दिए ।

वडा, पालिका र क्षेत्रले आफू खुसी उमेदवारी तोक्न थालेपछि जिल्लाले यस्तो निर्णय गरेको हो । सचिव मिश्रका अनुसार नगर प्रमुख पदका आकांक्षीले सात हजार तथा उपप्रमुखले पाँचहजार रुपैयाँ पार्टीलाई शुल्क तिनुपर्नेछ ।

त्यस्तै, गाउँपालिका अध्यक्षले पाँच हजार, उपाध्यक्षले तीन हजार, वडा अध्यक्षले एक हजार र वडा सदस्य पदका आकांक्षीले पाँच सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

Comments
Share

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki