Thursday, June 4, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

आयोजना प्रमुखबाट भ्रमणकै नाममा लाखौं रुपैयाँ अनियमिता

Wednesday, April 6, 2022
993
VIEWS
Website Development Website Development Website Development

काठमाडौं,चैत्र २३,

१० वर्षसम्म आफूखुशी निर्णय गरी एक कर्मचारीले भ्रमणकै नाममा लाखौं रुपैयाँ झ्वाम पारेको खुलेको छ ।दोलखाको सिंगटी बजारमा रहेको गौरीशंकर संरक्षण क्षेत्र आयोजना (जीक्याप) मा १० वर्षसम्म आयोजना प्रमुख रहेका सत्यनारायण साहले भ्रमणका नाममा लाखौं रुपैयाँ भ्रमण भत्ता बुझेको खुलेको छ ।जिम्मेवारी पाएको प्रधान कार्यालयमा नबसी विना काम आफूखुशी सम्पर्क कार्यालयमा काजमा बस्ने तथा विना कामकाज भ्रमणमा काठमाडौं आउने–जाने गरेको समेत खुलेको छ ।

राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेपछि अनुसन्धान गर्दा पनि पुष्टि भएको छ ।

Order Cake Order Cake Order Cake

२०७५ वैशाख ९ गतेदेखि २०७५ माघ २२ गतेसम्म उनले १९ पटकमा ९४ दिनसम्म भ्रमण गरेर १ लाख ७२ हजार ६७८ रुपैयाँ भ्रमण बापतको टीएडीए भत्ता बुझेका छन् । पटक–पटक काठमाडौं आउने–जाने, सरकारी गाडीको दुरुपयोग गर्दै अन्यत्र पनि घुमघाम, मोजमस्ती गर्ने र भ्रमण बिल पेश गरेर भुक्तानी लिएको पाइएको छ ।

उनी कार्यरत रहेको कार्यालयले राष्ट्रिय सतर्कता केन्द्रमा पठाएको कागजात हेर्दा वैशाखमा १० दिन, जेठमा ५ दिन, असारमा १२ दिन, साउनमा ९ दिन, भदौमा १४ दिन, असोजमा १३ दिन, कात्तिकमा ६ दिन, मंसिरमा ११ दिन, पुसमा २ दिन र माघमा पूरा महिनाभर भ्रमण गरेको देखिन्छ ।

सामान्यतया खटिएको कार्यालयबाट काजमा केन्द्रीय कार्यालयमा १ महिनामा १ पटक भ्रमण गर्न सकिन्छ तर,जुन कामका लागि भ्रमण गरेको हो, भ्रमण सकिएपश्चात कार्यसम्पन्न भएको प्रतिवेदन पनि कार्यालयमा पेश गरेपछि मात्र भ्रमण भत्ता भुक्तानी हुनुपर्छ तर कार्य सम्पन्नताको प्रतिवेदन समेत पेश नगरी भ्रमण भत्ता बापतको रकम उनले भुक्तानी पाएका हुनाले रकम असूलउपर गर्न कोषलाई केन्द्रले निर्देशन समेत दिएको उनले बताए ।

केन्द्रले गरेको अनुसन्धानबाट साह सधैं हाजिर भएर काम गर्नुपर्ने प्रधान कार्यालयमा १० महिनाको अवधिमा २७ दिन मात्र हाजिर भएका देखिएको छ । उनी आयोजना प्रमुख भएका कारण उनको हाजिरी दोलखाको सिंगटी बजारस्थित प्रधान कार्यालयमा नै हुनुपर्ने हो तर उनी त्यहाँ नाम मात्रका लागि हाजिर हुने, आफूखुशी आफैंले खोलेका सम्पर्क कार्यालयमा काज हाजिर गरेको देखिएको छ ।

Comments
Share

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki