Wednesday, March 18, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

निजी क्षेत्रको साझेदारीमा पर्यटन प्रवर्द्धन गर्छौं : मन्‍त्री श्रेष्ठ

Monday, April 4, 2022
993
VIEWS
Website Development Website Development Website Development

स्मार्ट अक्षर संम्वाददाता

चैत्र २१,  काठमाडौं-

Order Cake Order Cake Order Cake

बागमती प्रदेश सरकारले पर्यटन क्षेत्रलाई व्यवस्थित र प्रभावकारी ढङ्गले अघि बढाउने भएको छ। बागमती प्रदेश, संस्कृति तथा पर्यटन मन्त्रालयले निजी क्षेत्रका पर्यटन व्यवसायीसँग साझेदारी एवम् समन्वयका साथ प्रवद्र्धनका गतिविधिलाई प्रभावकारी बनाउने रणनीति लिएको हो।

उक्त प्रयोजनका निम्ति उपत्यका पर्यटन कार्यालयको समन्वयमा मन्त्रालयलयले आज काठमाडौँमा पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख एवम् प्रतिनिधिसँग अन्तरक्रिया गरेको छ।

विशेषगरी कोभिड–१९ महामारीपछिको पर्यटन व्यवसायलाई कसरी चलायमान बनाउने, पर्यटन क्षेत्रका विद्यमान समस्याको पहिचान र समाधानका लागि सरोकारवालासँग छलफल तथा सुझाव लिएर आगामी नीति तथा कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले मन्त्रालयले सरोकारवालासँग छलफल गरेको हो।

मन्त्रालयले तत्काल गर्नुपर्ने र कतिपय रणनीतिक महत्वका कामलाई आगामी बजेटमार्फत सम्बोधन गरेर अघि बढ्ने नीतिअनुरुप पर्यटन विकासको पहल अघि बढाइएको जनाएको छ।

पर्यटन व्यवसायीसँगको अन्तरक्रियाको उद्घाटन गर्दै संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले मुलुकको अर्थतन्त्रको दरिलो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश सरकार लागि परेको बताए।

उनले कूल गार्हस्थ्य उत्पादनमा झन्डै आठ प्रतिशत योगदान रहेको पर्यटन क्षेत्रलाई राज्यले प्राथमिकता दिएर आवश्यक स्रोत साधन उपलब्ध गराएको खण्डमा यो क्षेत्रले चाँडो प्रगति गर्ने बताए। उनले सका लागि निजी क्षेत्रसँगको साझेदारितालाई फराकिलो बनाइने बताए।

मन्त्री श्रेष्ठले नेपालको पर्यटनलाई विश्वबजारमा प्रवद्र्धन गर्न सरकार र निजी क्षेत्रको सहकार्य जरुरी रहेको भन्दै पर्यटनका नयाँ सम्भावनायुक्त क्षेत्रमा पूर्वाधार विकास लगायतका कामलाई अघि बढाइने बताए।

मन्त्री श्रेष्ठले भ्यू टावरका नाममा फजुल खर्च भइरहेको र त्यस शिर्षकको बजेटलाई अन्यत्र मोडेर पर्यटकीय पूर्वाधारमा खर्च गरिने उल्लेख गरे।

संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव मदन कोइरालाले नेपाल सुरक्षित गन्तव्य रहेको सन्देश विश्वभर प्रवद्र्धन गर्न नयाँ पर्यटकीय गतिविधि सञ्चालन गर्न मन्त्रालयले योजना बनाएको भन्दै व्यवसायीबाट प्राप्त सुझावलाई आगामी बजेटमार्फत कार्यान्वयनमा लगिने विश्वास व्यक्त गरे।

Comments
Share

Related Posts

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल
समाचार

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने

समाचार

जिल्लाको विकासमा केन्द्रीत हुने म्याग्दीका एमाले उम्मेदवारको प्रतिबद्धता

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो
समाचार

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो

सगरमाथा क्षेत्र पर्यटकले भरिभराउ, खुम्बुमा एकैदिन सात सय पर्यटकको आगमन
पर्यटन

सगरमाथा क्षेत्र पर्यटकले भरिभराउ, खुम्बुमा एकैदिन सात सय पर्यटकको आगमन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
जिल्लाको विकासमा केन्द्रीत हुने म्याग्दीका एमाले उम्मेदवारको प्रतिबद्धता
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki