Thursday, June 4, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

ए मेरो हजुर ४ भर्सेस केजीएफ २

Wednesday, March 30, 2022
993
VIEWS
Website Development Website Development Website Development

स्मार्ट अक्षर संम्वाददाता

चैत्र १६, काठमाडौं

Order Cake Order Cake Order Cake

यसमा सन्देह छैन कि अनमोल केसी अहिलेका नाम चलेका नायक हुन् । केही वर्षयता उनको नाममा फिल्मको टिकट मात्र होइन, उनको घर अगाडि ठेलामा राखिएको चटपटे पनि विक्री हुन्छ । जन्मजात फिल्मी विरासत बोकेका उनी पिता भुवन केसीको पदचाप पछ्याउँदै कलिलो उमेरमै हिरो बनेका थिए । पहिलो फिल्म ‘होस्टेल’पछि उनी युवापुस्ताका आइडल बने ।

नेपाली फिल्ममा अनमोलको प्रवेशले अभिनेता आर्यन सिग्देलको बलियो साम्राज्य समेत तहसनहस बनायो । नेपाली फिल्मप्रति भड्किएका र लभस्टोरी फिल्मप्रति रुचि हराउँदै गएका दर्शकलाई उनले नयाँ सम्भावना देखाए । ‘जेरी’, ‘गाजलु’, ‘ड्रिम्स’, ‘कृ’, ‘क्याप्टेन’, ‘ए मेरो हजुर ३’ फिल्मबाट स्टारडमको खुड्किलो चढेका उनी अब फिल्म ‘ए मेरो हजुर ४’ बाट दर्शकमाझ पुग्ने तयारीमा छन् ।
बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्म उनको स्टारडमको परीक्षा मानिएको छ । किनकि, यही मितिमा साउथ फिल्म ‘केजीएफ २’ रिलिज हुँदैछ । यो भिडन्त अनमोलको स्टारडम जोख्ने तराजु बन्नेछ । साउथ फिल्मसँग बक्सअफिसमा भिड्न फिल्मको ब्रान्ड र अनमोलको स्टारडम प्रमुख हतियार हो । र, यो लडाइँमा जित हासिल गरे उनले स्टारडमको नयाँ इतिहास लेख्नेछन् ।

गत हप्ता ‘ए मेरो हजुर ४’को ट्रेलर रिलिज कार्यक्रममा उनलाई पत्रकारले सोधेका थिए, ‘तपाईंलाई आफ्नो स्टारडमा कति घमन्ड छ कि तपाईं ‘केजीएफ २’सँग जुध्न सक्नुहुन्छ ?’ जवाफमा उनी आफ्नो स्टारडमभन्दा पनि दर्शकले नेपाली फिल्मलाई साथ दिनेमा आत्मविश्वासी देखिएका थिए । उनले भनेका थिए, ‘मलाई मेरो स्टारडममा भन्दा पनि मेरो फ्यान र दर्शकको साथमा विश्वास छ ।’

हरेक फिल्ममा अभिनयको आलोचना खेप्दै आएका अनमोलले ‘ए मेरो हजुर ४’को ट्रेलरमा केही सुखद् संकेत देखाएका छन् । ट्रेलर हेर्दा उनको अभिनयमा आंशिक सुधार देखिन्छ । फिल्ममा पनि उनले यो महशुस गराउन सकेको खण्डमा उनीप्रति भड्किएका दर्शकलाई पनि आफ्नो काबुमा बनाउन सक्नेछन् । यसकारण ‘ए मेरो हजुर ४’ उनको करिअरका लागि महत्त्वपूर्ण फिल्म हो ।

झरना थापाको निर्देशनमा बनेको फिल्ममा अनमोलका अलावा सुहाना थापा, सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतम, रेअर राई लगायतका कलाकारहरुको पनि अभिनय छ । सुनिल कुमार थापाले निर्माण गरेको फिल्ममा सञ्जय लामाको छायांकन, मित्र डि. गुरुङको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी र हिमाल केसीको द्वन्द्व निर्देशन रहेकाे छ ।

Comments
Share

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki