Friday, May 1, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

विप्लवको पार्टीभित्र चुनावमा नजानेहरूको बहुमत

Friday, March 25, 2022
993
VIEWS
Website Development Website Development Website Development

काठमाडौं,चैत्र ११ , स्मार्ट अक्षर संम्वाददाताः नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा चुनावमा नजानेहरूको स्पष्ट बहुमत पुगेको छ।चुनावलाई उपयोग गर्नुपर्ने नेकपा महासचिव विप्लवको प्रस्ताव पार्टीभित्र अल्पमतमा परेको छ।

गत शुक्रबारदेखि कपिलवस्तुमा जारी केन्द्रीय कमिटी बैठकमा विप्लवले चुनावलाई उपयोग गर्ने भने पनि त्यसको मोडालिटीबारे खुला छलफल गर्ने प्रस्ताव गरेका थिए।

बिहीबारसम्म सबै केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखिसकेका छन्। अब महासचिव विप्लवले मात्रै बोल्न बाँकी छ।

Order Cake Order Cake Order Cake

‘अहिलेसम्म जतिले बोल्नुभएको छ। सबैको धारणा चुनावमा जानु हुँदैन भन्ने छ,’ एक केन्द्रीय सदस्यले स्मार्ट अक्षरसँग भने,’६८ जना केन्द्रीय सदस्यमध्ये महासचिव र प्रकाण्ड मात्रै निर्वाचनको पक्षमा देखिनुभएको छ। अरू २/४ जना पनि निर्वाचनको पक्षमा देखिनुभएको छ। केन्द्रीय कमिटी बैठक अझै १/२ दिन बस्ने बताइएको छ।

विप्लवको प्रस्ताव असफल भएपछिको पार्टीको रणनीति के हुने भन्ने छलफलसमेत गर्न जरूरी रहेको अर्का एक केन्द्रीय सदस्यले बताए।

‘उहाँहरूले निर्वाचनमा जाने भन्नुभएको हो। त्यो प्रस्ताव अल्पमतमा परेको छ। पार्टीले नयाँ रणनीति तय गर्नुपर्छ,’ उनले भने,’अब कसरी जाने भनेर हामी छलफल गर्छौं। महासचिवले बोल्न बाँकी छ। उहाँले यसबारे केही भन्नुहुन्छ होला।’

२०६९ सालमा तत्कालीन एकीकृत माओवादीसँग विभाजन गर्दा मोहन वैद्यलाई साथ दिएका विप्लवले त्यसपछि २०७१ मा वैद्यसँग विद्रोह गरेका थिए।

केही समय सशस्त्र क्रान्ति गर्ने भनेर भूमिगत भए पनि २०७७ फागुनमा केपी शर्मा ओली नेतृत्वको सरकारसँग वार्ता गरेर उनी शान्तिपूर्ण राजनीतिमा आएका हुन्।

न त शान्तिपूर्ण राजनीतिमा अगाडि बढ्न सकेको न त विद्रोहको योजना बनाउन सकेको भन्दै पार्टीभित्रै विप्लवको आलोचनासमेत हुने गरेको छ। शान्तिपूर्ण राजनीतिमा आएका एक वर्षमा विप्लव नेतृत्वको नेकपाले अन्य पार्टीसँग एकताको लागि पहल समेत गरेको थियो।

स्रोतका अनुसार विप्लव माओवादीसँग एकता गर्न चाहन्छन भने प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्ड एमालेसँग एकता गर्न चाहन्छन्।

पार्टीभित्र पकड रहेको मानिएका विप्लव र प्रवक्ता प्रकाण्ड नै अल्पमतमा परेपछि नेकपाभित्रको आन्तरिक प्रतिस्पर्धा रोचक मोडमा पुगेको छ।

नेकपाको ५ सदस्यीय सचिवालयमा विप्लव र प्रकाणड एकातिर छन् भने हेमन्तप्रकाश ओली चुनावको विपक्षमा थिए। एक केन्द्रीय सदस्यका अनुसार सन्तोष बुढा मगर समेत निर्वाचनको विपक्षमा छन्।

Comments
Share

Related Posts

बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार

बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल
समाचार

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने

समाचार

जिल्लाको विकासमा केन्द्रीत हुने म्याग्दीका एमाले उम्मेदवारको प्रतिबद्धता

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो
समाचार

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki