बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न

बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न

काठमाडौं — विद्या सागर ईङ्लिस बोर्डिङ स्कूलले आयोजना गरेको छात्रवृत्ति परीक्षा भव्य र सफलतापूर्वक सम्पन्न भएको छ। विद्यालयले गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने तथा प्रतिभाशाली विद्यार्थीहरूको पहिचान गर्ने उद्देश्यसहित उक्त परीक्षा आयोजना गरेको हो। उक्त परीक्षा २०८२ साल चैत २७ गते ...

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो तर्फबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि प्रशिक्षण दिने भएको छ । पार्टीका नवनिर्वाचित सांसदहरूलाई आगामी चैत्र ३ र ४ गते काठमाडौंमा दुई दिने अभिमुखीकरण प्रशिक्षण सञ्चालन गरिने महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए । कार्यक्रममा सहभागी हुन ...

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फका ५७ जनाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ। आइतबार बसेको ‍रास्वपा केन्द्रीय सचिवालय बैठकले ४८ जना महिला र ९ जना पुरूषको नाम आयोगमा सिफारिस गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ...

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

  काठमाडौं –जोरपाटी स्थित विद्या सागर इङ्लिस बोर्डिङ स्कुल को आयोजनामा “Smart Parenting” विषयक विशेष अभिभावक सचेतना कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। २०८२ साल फाल्गुन ३० गते Peace Banquet, जोरपाटीमा आयोजित उक्त कार्यक्रममा करिब ६०० भन्दा बढी अभिभावकहरूको उत्साहजनक सहभागिता ...

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

काठमाडौं । नेपाली कांग्रेसका करिब ३० बढी केन्द्रीय सदस्यहरूले सभापति गगन थापालाई राजीनामा नदिने सुझाएका छन् । आज बिहान बालुवाटारमा सभापति थापासँग भेटेका नेताहरूले थापालाई राजीनामा विकल्प नभएको बताएका हुन् ।थापालाई भेट्न सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’, मधु आचार्य, अजयबाबु शिवाकोटी, ...

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल

काठमाडौँ । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुषाल गौतमले महिला हकहित र जेन-जीको आवाज संसदमा पुर्याउन पार्टीले नानू बास्तोलालाई उम्मेदवार बनाएको बताएकी छिन् । काठमाडौँ क्षेत्र नम्बर ९ की कांग्रेस उम्मेदवार बास्तोलाको प्रचारप्रसारका क्रममा उनले महिला हित र जेन-जीको आवाज पुर्याउन ...

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने

ललितपुर । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुषालले ललितपुर क्षेत्र नम्बर १ का उम्मेदवार उदयशमशेर राणाको व्यक्तित्वमाथि कसैले प्रश्न उठाउन नसक्ने दाबी गरेकी छिन् । नमूना महिला सञ्जाल गोदावरी नगरपालिकाले आयोजना गरेको निर्वाचन लक्षित विशाल महिला भेलालाई सम्बोधन गर्दै उपसभापति भुषालले ...

जिल्लाको विकासमा केन्द्रीत हुने म्याग्दीका एमाले उम्मेदवारको प्रतिबद्धता

  यही फागुन २१ गते हुन गैरहेको प्रतिनिधि सभा सदस्य पदको निर्वाचनको मिति नजिकिँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले) मूल निर्वाचन परिचालन कमिटी म्याग्दीको आयोजनामा आइतबार मंगला गाउँपालिकाको विभिन्न टोल, वस्ती र गाउँमा चुनावी आमसभा, घरदैलो अभियान र मतदाता भेटघाटलगायत कार्यक्रमहरु ...

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय रौतहटले कर्फ्यू आदेश हटाएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज बिहान १०स्०० बजेदेखि लागू हुने गरी कर्फ्यू हटाइएको हो ।प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालद्वारा जारी सूचनामा यसअघि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ...

शेयर बजार साढे ४ अङ्कले बढ्दा ४ अर्ब ९० करोडको कारोबार

काठमाडौँ – हिजो घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव ५९ अङ्कले बढेर २ हजार ६ सय ४० दशमलव ५४ विन्दुमा पुगेको छ । आज फाइनान्स, लगानी, माइक्रोफाइनान्स, म्युचल फन्ड, अन्य र ...