Thursday, June 4, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

प्रधानमन्त्री कप क्रिकेट आजदेखि लुम्बिनीमा सुरु हुँदै

Sunday, March 9, 2025
प्रधानमन्त्री कप क्रिकेट आजदेखि लुम्बिनीमा सुरु हुँदै
2.8k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ। सम्पूर्ण खेलहरु उपत्यका बाहिर लुम्बिनी प्रदेशमा हुने भए पछि क्रिकेट प्रेमीहरुमा उत्साह छाएको छ।

प्रधानमन्त्री कपका सम्पूर्ण खेलहरु लुम्बिनी प्रदेशको तीनवटा खेल मैदानमा हुने भएको छ। यसको लागि तीनवटै खेल मैदानसँगै प्रतियोगिताको सबै तयारी पुरा भएको छ।

प्रतियोगितामा आज तीन खेल हुनेछन्। विहान ९ बजे कर्णाली र सुदूरपश्चिम घोराहीमा भिड्नेछन्। यस्तै सोही समयमा भैरहवामा बागमतीले एपीएफको सामना गर्नेछ। त्यसैगरी सिद्धार्थनगर रंगशालामा कोशी र लुम्बिनी भिड्ने छन्।

Order Cake Order Cake Order Cake

लुम्बिनी प्रदेश क्रिकेट संघको व्यवस्थापनमा हुने प्रतियोगितामा यस पटक ४६ वटा खेलहरु खेलाईने छ।  यी सबै खेल रुपन्देहीमा रहेको सिद्धार्थ क्रिकेट रङ्गशाला, तिलोत्तमामा रहेको एकस्ट्राटेक ओभलक्रिकेट रङ्गशाला र दाङ्गको लमहीमा रहेको देउखुरी अन्तर्राष्‍ट्रिय रङ्गशालामा आयोजना हुनेछ।

लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जय गुरुङ्गका अनुसार यी सबै रङ्गशालामा प्रतियोगिता सञ्चालनको लागि आवश्यक सबै तयारी पूरा भइसकेको छ। प्रतियोगितामा ७ वटै प्रदेशका टोली र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विभागीय टोली सहित १० वटा टोलीहरुले सहभागिता जनाउँदै छन्।

यी सबै टोलीहरुले एक अर्कासँग खेल्नुपर्नेछ। गुरुङ्गकाअनुसार सबै रङ्गशालामा सबै टोलीले खेल्ने गरि प्रतियोगिताको तालिका मिलाइएको छ।  यस अनुसार रुपन्देहीको सिद्धार्थ क्रिकेट रङ्गशालामा उद्घाटन र फाइनल खेल समेत गरि जम्मा १७ वटा खेलहरु हुनेछन्।

एक्स्ट्राटेक ओभलमा १५ र लमहिको देउखुरी रङ्गशालामा १४ वटा खेलहरु हुनेछन्।  गुरुङ्गले प्रधानमन्त्री कप लुम्बिनीमा हुनुले यस क्षेत्रको क्रिकेटसंगै होटल, तथा पर्यटन व्यवसाय चलायमान हुने बताए।

यस अघि काठमाडौंंमा २ वटा मात्र खेल मैदान भएको कारण राउण्ड रोबिनको आधारमा प्रतियोगिता आयोजना गर्न नेपाल क्रिकेट संघलाई अप्ठ्यारो हुदै आएको थियो।

नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंहले पिचलगायत सबै दृष्टिले लुम्बिनी प्रदेशका तीनवटै खेलमैदानहरु उत्कृष्ट भएको कारण क्यानले प्रतियोगिताको आयोजना निर्णय गरेको बताए।

काठमाडौं बाहिर पनि क्रिकेटको माहौल बनाउन र काठमाडौं बाहिर पनि क्यानले क्रिकेट गराउन सक्छ भन्ने अन्तर्राष्‍ट्रिय सन्देश दिन प्रतियोगितालाई पहिलो पटक बाहिर लगिएका सिंहले जानकारी दिए।

प्रतियोगिताको फाइनल खेल चैत्र १६ गते भैरहवा स्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा आयोजना हुनेछ।

Comments
Share
63
Shares

Related Posts

कुशलको अर्धशतकसँगै नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो
खेलकुद

कुशलको अर्धशतकसँगै नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो

नेपाल आइपुगे ब्राजिलियन लेजेण्ड रोबर्टो कार्लोस
खेलकुद

नेपाल आइपुगे ब्राजिलियन लेजेण्ड रोबर्टो कार्लोस

आईपीएल क्रिकेटमा राजस्थानले चेन्नईलाई र दिल्लीले हैदरावादलाई हरायो
खेलकुद

आईपीएल क्रिकेटमा राजस्थानले चेन्नईलाई र दिल्लीले हैदरावादलाई हरायो

आईपीएल क्रिकेटमा गुजरातको पहिलो जीत, मुम्बई ३६ रनले पराजित
खेलकुद

आईपीएल क्रिकेटमा गुजरातको पहिलो जीत, मुम्बई ३६ रनले पराजित

आईपीएल क्रिकेटमा पञ्जाबको विजयी शुरुआत, गुजरात ११ रनले पराजित
खेलकुद

आईपीएल क्रिकेटमा पञ्जाबको विजयी शुरुआत, गुजरात ११ रनले पराजित

वर्षाले खेल रद्द भएपछि सेमिफाइनलबाटै बाहिरियो नेपाल
खेलकुद

वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो स्थानका लागि आज हङकङसँग खेल्दै

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki