Thursday, June 4, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

गौतम गम्भीर भारतीय टीमको मुख्य प्रशिक्षक हुने

Wednesday, July 10, 2024
गौतम गम्भीर भारतीय टीमको मुख्य प्रशिक्षक हुने
2.9k
VIEWS
Website Development Website Development Website Development

गौतम गम्भीर भारतीय क्रिकेट टीमको मुख्य प्रशिक्षकमा नियुक्त हुने पक्का भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईका सचिव जय शाहले सामाजिक सञ्जाल एक्समा पूर्व क्रिकेटर गौतम गम्भीर नै अब मूख्य प्रशिक्षक बन्ने जानकारी दिनुभएको छ । ‘म गौतम गम्भिरलाई भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकको रूपमा स्वागत गर्दछु ।’ शाहले लेख्नुभएको छ ।

आधुनिक क्रिकेट तीव्र गतिमा परिवर्तन भइरहेको अवस्थालाई गम्भीरले नजिकबाट हेरिरहेकोले उनी नै उपयुक्त पात्र भएको शाहले बताउनुभएको छ । आफ्नो करियरमा कठिनाइहरू भोगेका र विभिन्न भूमिकामा उत्कृष्ट प्रदर्शन गरेका गौतम भारतीय क्रिकेटलाई अगाडि बढाउनका लागि आदर्श व्यक्ति हुन् भन्ने भन्ने लागेको बीसीसीआईका सचिव शाहले उल्लेख गर्नुभएको छ ।

बीसीसीआईका सचिव जय शाह भारतीय जनता पार्टीका नेता तथा केन्द्रीय गृहमन्त्री अमित शाहका छोरा हुनुहुन्छ । गौतम गम्भीर पनि सन् २०१९ मा भारतीय जनता पार्टीमा सामेल भएर पूर्वी दिल्लीबाट सांसद पनि चुनिएका थिए । उनी सरकार र बीसीसीआईका सबैभन्दा शक्तिशाली व्यक्तिसँग पनि नजिक थिए । त्यसपछि उनले राजनीति छोडेका थिए ।

Order Cake Order Cake Order Cake

अहिले भारतीय क्रिकेट टीमको मुख्य प्रतिशकमा नियुक्त गरेर क्रिकेटमा भाजपाको राजनीति घुसाएको भन्दै आलोचना शुरु भएको छ । भारतीय क्रिकेट टीमका नयाँ प्रशिक्षकले लगातार तीन वर्ष काम गर्ने अवसर पाउनेछन् ।

Comments
Share
57
Shares

Related Posts

कुशलको अर्धशतकसँगै नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो
खेलकुद

कुशलको अर्धशतकसँगै नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो

नेपाल आइपुगे ब्राजिलियन लेजेण्ड रोबर्टो कार्लोस
खेलकुद

नेपाल आइपुगे ब्राजिलियन लेजेण्ड रोबर्टो कार्लोस

आईपीएल क्रिकेटमा राजस्थानले चेन्नईलाई र दिल्लीले हैदरावादलाई हरायो
खेलकुद

आईपीएल क्रिकेटमा राजस्थानले चेन्नईलाई र दिल्लीले हैदरावादलाई हरायो

आईपीएल क्रिकेटमा गुजरातको पहिलो जीत, मुम्बई ३६ रनले पराजित
खेलकुद

आईपीएल क्रिकेटमा गुजरातको पहिलो जीत, मुम्बई ३६ रनले पराजित

आईपीएल क्रिकेटमा पञ्जाबको विजयी शुरुआत, गुजरात ११ रनले पराजित
खेलकुद

आईपीएल क्रिकेटमा पञ्जाबको विजयी शुरुआत, गुजरात ११ रनले पराजित

वर्षाले खेल रद्द भएपछि सेमिफाइनलबाटै बाहिरियो नेपाल
खेलकुद

वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो स्थानका लागि आज हङकङसँग खेल्दै

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki