Sunday, April 19, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

बचत रकम समयमै फिर्ता गर्न र ऋण तथा बाँकी बक्यौता असुलीतर्फ सहकारी विभागकाे क्रियाशीलता

Tuesday, June 18, 2024
सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि ऐन संशोधनकाे आवश्यकता: मन्त्री महर्जन
6.4k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ- सहकारी संस्था एकपछि अर्को समस्याको दलदलमा फस्दै गएका बेला सङ्घीय सहकारी विभागले बचत समयमै फिर्ता गर्न र ऋण तथा बाँकी बक्यौता असुली गर्नेतर्फ क्रियाशीलता बढाएको छ ।विभागले प्रचलित कानुनी व्यवस्थाको पूर्ण परिपालना गर्न सहकारी संस्थालाई आग्रह गरेको छ । कानुनको परिपालना गर्दै सदस्यको बचत समयमै फिर्ता गर्न र ऋण तथा बाँकी बक्यौता असुली गर्ने तर्फ थप क्रियाशील रहन सहकारीलाई आग्रह गरेको हो ।

विभागका रजिस्ट्रारले एक सूचना जारी गर्दै सहकारीबाट लिएको ऋण समयमै भुक्तानी गर्नसमेत सदस्यलाई आग्रह गरेको छ । सम्झौता वा सर्तबमोजिम ऋण लिएको हो सोहीबमोजिम ऋणको साँवाब्याजलगायतका रकम सम्बन्धित सहकारी संस्थामा समयमै भुक्तानी गरी जिम्मेवार सदस्यको दायित्व पूरा गर्न अनुरोध गरेको छ ।

रजिस्ट्रारद्वारा जारी सूचनामा भनिएको छ, “सहकारी संस्थाबाट ऋण लिएका ऋणी सदस्यले तोकिएको समयभित्र ऋणको साँवाब्याज चुक्ता नगर्दा केही संस्थामा तरलताको समस्या भई सदस्यको बचत फिर्ता गर्न नसकेको गुनासो आइरहेको छ ।

Order Cake Order Cake Order Cake

सहकारी संस्थामा सदस्यको बचत रकम नै कर्जाका रूपमा प्रवाह हुने र ऋणी सदस्यले समयमा नै आफूले भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज चुक्ता नगर्दा सदस्यको बचत फिर्तामा नकारात्मक असर परेको छ ।

सहकारी ऐन, २०७४ को दफा ७९ तथा सहकारी नियमावली, २०७५ को नियम ३० मा सहकारी संस्थाले ऋण तथा बाँकी बक्यौता असुली गर्नेसम्बन्धी व्यवस्था रहेको बेहोरा सबैमा विदित नै छ ।

अतः प्रचलित कानुनी व्यवस्थाको पूर्ण परिपालना गरी सहकारी संस्थालाई आफ्ना सदस्यको बचत समयमा फिर्ता गर्न र ऋण तथा बाँकी बक्यौता असुली गर्नेतर्फ थप क्रियाशील रहन जानकारी गराइन्छ ।

कोपोमिसमा आबद्ध नहुनेको दर्ता खारेज

अब एक महिनाभित्र सहकारी तथा गरिबीसम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस प्रणाली) मा आबद्ध नहुने सहकारी संस्थाको दर्ता खारेज हुने भएको छ । विभागले एक महिनाभित्र अनिवार्य आबद्धताका लागि सूचना जारी गर्दै निर्देशनको अटेर गरे कानुनबमोजिम दर्ता खारेजीसम्मको कारबाही गरिने जनाएको छ । विभागले जारी गरेको निर्देशनमा भनिएको छ, “अन्यथा कानुनबमोजिम दर्ता खारेजीसम्मको कारबाही गरिने बेहोरासमेत यसै सूचनामार्फत सूचित गरिन्छ ।”

कोपोमिसमा अनिवार्य रूपमा आबद्ध भई विवरण प्रविष्ट गर्नुपर्ने भनी सहकारी ऐन, २०७४ (संशोधनसहित २०८०) को दफा ७३ को उपदफा १ (क) ले व्यवस्था गरेको छ । साथै नेपाल सरकारको आव २०८१/८२ को नीति तथा कार्यक्रममा समेत महत्वका साथ उल्लेख भएको छ ।

विभागबाट पटक पटक निर्देशन हुँदा समेत सबै सहकारी सङ्घ संस्थाले हालसम्म पनि उक्त प्रणालीमा आबद्ध भई विवरण प्रविष्ट गरेको नदेखिएकाले एक महिनाभित्र अनिवार्य रूपमा कोपोमिस प्रणालीमा आबद्ध भई तोकिएबमोजिमको विवरण प्रविष्ट गर्न अनुरोध गरेको छ ।

साढे पैँतिस अर्ब बढी दायित्व यकिन

हालसम्म समस्याग्रस्त घोषणा भएका सबै सहकारी संस्थाको ३५ अर्ब ५१ करोड ७२ लाख ३५ हजार रुपियाँ बराबरको दायित्व यकिन गरिएको छ ।

समस्याग्रस्त घोषणा भएका सबै सहकारी संस्थाका बचत मागदाबी निवेदनको सङ्ख्या ५९ हजार ५८७ र ती निवेदनबाट देखिएको ३५ अर्ब ५१ करोड ७२ लाख ३५ हजार बराबरको दायित्व यकिन गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ ।

पछिल्लो एक सय दिनमा थप दुई वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी सम्पत्ति व्यवस्थापन तथा दायित्व फरफारक गर्नका लागि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको छ ।

Comments
Share
75
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

आर्थिक

शेयर बजार साढे ४ अङ्कले बढ्दा ४ अर्ब ९० करोडको कारोबार

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki