Thursday, May 28, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको पुष्टी

Monday, May 20, 2024
इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको पुष्टी
2.6k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – इरानको सरकारी टेलिभिजनले देशका राष्ट्रपति इब्राहिम रायसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको पुष्टी गरेको छ। राष्ट्रपति राईसीको हेलिकप्टर आइतबार दुर्घटनाग्रस्त भएपनि सोमबार भग्नावशेष भेटिएपछि उनको मृत्यु भएको पुष्टि भएको हो।

उक्त दुर्घटनामा इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियान र हेलिकप्टरमा सवार अन्य व्यक्तिको पनि मृत्यु भएको छ। समाचार एजेन्सी एपीका अनुसार हेलिकप्टरमा अंगरक्षक, पाइलट, को-पाइलट, सुरक्षा प्रमुख जस्ता अधिकारीहरू पनि सवार थिए।

सोमबार बिहान हेलिकप्टर दुर्घटनास्थलमा उद्धारकर्मी पुगेपछि यो जानकारी आएको हो । यसअघि इरानको सरकारी सञ्चारमाध्यमले दुर्घटनामा परेको हेलिकप्टरबाट कोही जीवितै बचेको कुनै संकेत नदेखिएको बताएको थियो ।

Order Cake Order Cake Order Cake

समाचार एजेन्सी रोयटर्सका अनुसार एक इरानी अधिकारीले दुर्घटनामा हेलिकप्टर पूर्ण रुपमा जलेको बताएका छन्। हेलिकप्टर दुर्घटना भएको ठाउँमा मौसम निकै खराब थियो । जसका कारण उद्धारकर्मीलाई घटनास्थलमा पुग्न निकै संघर्ष गर्नुपरेको थियो।

क्विज कालासी र खोडाफरिन बाँधको उद्घाटन गर्न राष्ट्रपति रायसी आइतबार अजरबैजान गएका थिए। उद्घाटनपछि राईसी तबरेज सहरतर्फ लागेका थिए। तबरेज इरानको पूर्वी अजरबैजान प्रान्तको राजधानी हो। यही क्रममा हेलिकप्टर बाटोमा दुर्घटनामा परेको थियो।

हेलिकप्टर दुर्घटना भएको क्षेत्र तबरेज सहरबाट ५० किलोमिटर टाढा भार्जेकन सहर नजिकै रहेको छ। धेरैले इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनाको पछाडि षड्यन्त्र भएको कुरा गर्न थालेका छन्। तर अमेरिकी सिनेटर चक शुमरले अमेरिकी गुप्तचर एजेन्सीका अधिकारीहरूसँगको कुराकानीले अहिलेसम्म कुनै षड्यन्त्र भएको भन्ने प्रमाण नरहेको बताएका छन्। शुमरले अवस्थाको अनुगमन गरिरहेको बताए।

पत्रकार सम्मेलनमा उनले भने- उत्तर पश्चिमी इरानमा जहाँ यो हेलिकप्टर दुर्घटना भयो त्यहाँ मौसम निकै खराब थियो । यस्तो अवस्थामा यो दुर्घटना जस्तो देखिन्छ तर यसको पूर्ण अनुसन्धान हुन बाँकी छ।

केही इरानीहरूले सामाजिक सञ्जालमा काफिलाका दुई हेलिकप्टर सकुशल पुग्ने र राईसीको हेलिकप्टर दुर्घटना कसरी भयो भन्ने प्रश्न उठाइरहेका छन्।

Comments
Share
54
Shares

Related Posts

म्यानमारको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ४४ पुग्यो
अन्तर्राष्ट्रिय

म्यानमारको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ४४ पुग्यो

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी जेलेन्स्कीबीच फोनवार्ता
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी जेलेन्स्कीबीच फोनवार्ता

अन्तरिक्षमा फसेका सुनीता र बुच ९ महिनापछि पृथ्वीमा फर्किए
अन्तर्राष्ट्रिय

अन्तरिक्षमा फसेका सुनीता र बुच ९ महिनापछि पृथ्वीमा फर्किए

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पको युद्धविराम प्रस्तावमा रुसी समकक्षी पुटिनका शर्त

अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधी, २० जनाको ज्यान गयो
अन्तर्राष्ट्रिय

अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधी, २० जनाको ज्यान गयो

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै
अन्तर्राष्ट्रिय

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki