Wednesday, March 18, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

विद्यासागर ‘विन्टर फेस्ट-२०८०

Friday, February 9, 2024
विद्यासागर ‘विन्टर फेस्ट-२०८०
993
VIEWS
Website Development Website Development Website Development
काठमाडौं, २०८० साल माघ २६ गते शुक्रबार:

गोकर्णेश्वर नगरपालिका वडा नं ५ विद्यासागर ईङलिस बोर्डिंग स्कुल मा २०८० साल माघ २६ गते शुक्रबार भव्य र सभ्य रुपमा विन्टर फेस्ट कार्यक्रम-२०८० सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा सभापतिकाे भुमिकामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन पोखरेल, कार्यक्रमका प्रमुख अतिथि गो. न. पा. वडा नं ५ का वडा अध्यक्ष आदरणीय नारायण बहादुर सुवेदी ज्यू तथा वडा सदस्य ज्यूहरु, टाेल सुधार समितिका पदाधिकारीहरु साथै तमाम अभिभावक तथा अन्य विद्यालयबाट पनि शिक्षक तथा विद्यार्थीहरुकाे बाक्लाे उपस्थिति रहेकाे थियाे। कार्यक्रममा नाम्सका पुर्व उपकुलपति वरिष्ठ हाडजोर्नी विशेषज्ञ तथा विद्यालय सञ्चालक गणेश बहादुर गुरुङ्ग लगायत शिक्षक तथा अभिभावकहरूको उपस्थित रहे संगै अतिथि स्वागतार्थ विद्यालयका प्रिन्सिपल पोष्टहरि बराल र विद्यालयका कार्यकारी निर्देशक महेन्द्र कुमार जोशी ज्यु रहनु भएकाे थियो । कार्यक्रम सञ्चालन यसै विद्यालयकी कोअर्डिनेटर श्री विद्या गुरागाईले गर्नु भएको थियो।

Order Cake Order Cake Order Cake

विद्यार्थीहरुले यस वर्ष चैँ क्यानभास चित्रकला, मिथिला पेन्टिङ् लगायत, विभिन्न खेल, विज्ञान सँग सम्बन्धित बस्तुहरु, विद्यार्थीद्वारा बनाइएका वाकिङ् राेवाेट, विन्डमिल, वासिङ् मेसिन, अटाेमेटिक वाटर सिस्टम, खानाका परिकारहरु, स्काउटका विद्यार्थीले निर्माण गरेकाे पुतली गेट लगायत अन्य कलाहरु प्रदर्शन गरेका थिए।

Comments
Share

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल
समाचार

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने

आजको सुन चाँदी दर

© Gold Rates Nepal

आजको विनिमय दर

© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
जिल्लाको विकासमा केन्द्रीत हुने म्याग्दीका एमाले उम्मेदवारको प्रतिबद्धता
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki