Monday, June 1, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

अफगानिस्तानमा शक्तिशाली भूकम्प, २ हजार भन्दा धेरै मानिसको मृत्यु

Sunday, October 8, 2023
अफगानिस्तानमा शक्तिशाली भूकम्प, २ हजार भन्दा धेरै मानिसको मृत्यु
2.5k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – पश्चिमी अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघेको तालिवान सरकारका प्रवक्ताले आइतवार बताएका छन्। यो दुई दशकमा मुलुकमा गएको सबैभन्दा घातक भूकम्पमध्ये एक हो।

पश्चिमी अफगानिस्तानमा शनिबार गएको शक्तिशाली पराकम्पनपछि आएको ६.३ म्याग्निच्युडको भूकम्पले ठूलो संख्यामा मानिसको ज्यान गएको देशको राष्ट्रिय प्रकोप प्राधिकरणले जनाएको छ।

तर सूचना तथा संस्कृति मन्त्रालयका प्रवक्ता अब्दुल वाहिद रायनले हेरातमा भूकम्पमा परी मृत्यु हुनेको संख्या सुरुमा भनिएको भन्दा बढी रहेको बताए । ‘करिब ६ वटा गाउँ ध्वस्त भएका छन् र सयौं नागरिक भग्नावशेषमुनि दबिएका छन्’, उनले तत्काल सहयोगको लागि आह्वान गर्दै भने।

संयुक्त राष्ट्रसंघले शनिबार ढिलो गरी ३२० जनाको मृत्यु भएको प्रारम्भिक आंकडा दिएको थियो तर पछि भने यो संख्या अझै प्रमाणित भैरहेको बताएको छ। स्थानीय अधिकारीहरूले दिएको अपडेटमा ४ सय ६५ घर ध्वस्त भएको र थप १३५ घरमा क्षति पुगेको बताइएको छ ।

“साझेदारहरू र स्थानीय अधिकारीहरूले क्षतिको संख्या बढ्ने अनुमान गरेका छन् किनभने केही व्यक्तिहरू भत्किएका भवनहरूमुनि फसेको हुनसक्ने रिपोर्टहरू बीच खोज र उद्धार प्रयासहरू जारी छन्,” संयुक्त राष्ट्रसंघले भन्यो।

प्रकोप प्राधिकरणका प्रवक्ता मोहम्मद अब्दुल्लाह जानले हेरात प्रान्तको जेन्डा जान जिल्लाका चारवटा गाउँमा भूकम्प र पराकम्पन गएको बताए।

युएस जियोलोजिकल सर्भेले भूकम्पको केन्द्रबिन्दु हेरात शहरबाट करिब ४० किलोमिटर (२५ माइल) उत्तरपश्चिममा रहेको बताएको छ । यो पछि तीन धेरै शक्तिशाली परकम्पहरू ६.३, ५.९ र ५.५ म्याग्नेच्युडका थिए ।

दिउँसो सहरमा कम्तीमा पाँचवटा शक्तिशाली भूकम्प गएको हेरात शहरका निवासी अब्दुल शकोर समदीले बताए।

“सबै मानिसहरू घर बाहिर छन्” समदीले भने “घर, कार्यालय, पसल सबै खाली छन् र थप भूकम्प जाने डर छ । मेरो परिवार र म हाम्रो घर भित्रै थियौं, मैले भूकम्पको धक्का महसुस गरें। सबै चिच्याउन थाले र घर भित्र फर्किन डराएर बाहिर भागे।”

Comments
Order Cake Order Cake Order Cake
Share
51
Shares

Related Posts

म्यानमारको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ४४ पुग्यो
अन्तर्राष्ट्रिय

म्यानमारको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ४४ पुग्यो

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी जेलेन्स्कीबीच फोनवार्ता
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी जेलेन्स्कीबीच फोनवार्ता

अन्तरिक्षमा फसेका सुनीता र बुच ९ महिनापछि पृथ्वीमा फर्किए
अन्तर्राष्ट्रिय

अन्तरिक्षमा फसेका सुनीता र बुच ९ महिनापछि पृथ्वीमा फर्किए

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पको युद्धविराम प्रस्तावमा रुसी समकक्षी पुटिनका शर्त

अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधी, २० जनाको ज्यान गयो
अन्तर्राष्ट्रिय

अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधी, २० जनाको ज्यान गयो

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै
अन्तर्राष्ट्रिय

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki