१६ जेष्ठ २०८०, मंगलवार      
ne Nepali
en Englishne Nepali
Tuesday, May 30, 2023
स्मार्ट अक्षर
ADVERTISEMENT
  • गृहपृष्ठ
  • समाचार
    • ताजा अक्षर
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • कृषि
    • विचार
    • साहित्य
    • पर्यटन
    • मौसम
    • राशिफल
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • समाचार
    • ताजा अक्षर
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • कृषि
    • विचार
    • साहित्य
    • पर्यटन
    • मौसम
    • राशिफल
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
Viber/what Viber/what Viber/what

बाग्मती र कोशी प्रदेशका एक दुई ठाउँमा दिउँसो ठूलो पानी पर्ने अनुमान

१० जेष्ठ २०८०, बुधबार
आज पनि देशका धेरै ठाउँमा भारी वर्षा  हुने, उच्च सतर्कता अपनाउन आग्रह
3.2k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – पश्चिमका केही ठाउँमा बिहानैदेखि पानी परिरहेको छ ।

पश्चिममा न्यूनचापीय प्रणाली सक्रिय भएकाले पश्चिमका केही ठाउँमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् संजिब अधिकारीले जानकारी दिनुभयो ।  उहाँका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।

यस्तै, अन्य प्रदेशका केही ठाउँमा पनि हल्का पानी परिरहेको उहाँले बताउनुभयो । मौसमविद् अधिकारीका अनुसार अहिले पश्चिमी क्षेत्रमा सक्रिय रहेको न्यूनचापीय प्रणाली बिस्तारै पूर्वतर्फ सरिरहेको छ ।

Order Cake Order Cake Order Cake

आज दिउँसो देशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ । बाग्मती र कोशी प्रदेशका एक दुई ठाउँमा दिउँसो ठूलो वर्षाको अनुमान रहेको मौसमविद् अधिकारीले जानकारी दिनुभयो ।

यस्तै, तराईका जिल्लामा पनि पानी परेको छ । मौसम बदली र वर्षाका कारण तराईमा गर्मी कम भएको छ । भोलि पनि देशका धेरै ठाउँको मौसम बदली भइ पानी पर्ने अनुमान छ ।

Comments
Share
65
Shares

Related Posts

मनसुन र पानी पार्ने प्रणाली कमजोर बनेसँगै मौसम खुल्दै
मौसम

तत्काल पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने

मौसम

पहाडी भूभागमा मेघ–गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाकाे अनुरोध

बाग्मती, मधेस प्रदेश र प्रदेश-१ को मौसम आंशिकदेखि सामान्य बदली हुने
मौसम

देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली

म्यान्मारमा शक्तिशाली आँधी मोचाबाट मृत्यु हुनेको सङ्ख्या १४५
मौसम

म्यान्मारमा शक्तिशाली आँधी मोचाबाट मृत्यु हुनेको सङ्ख्या १४५

आज प्रदेश १ र सुदूरपश्चिमका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली
मौसम

देशको पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

उत्तरी इटालीमा वर्षाको कारण नाैजनाको मृत्यु, हजारौं विस्थापित
अन्तर्राष्ट्रिय

उत्तरी इटालीमा वर्षाको कारण नाैजनाको मृत्यु, हजारौं विस्थापित

western foods 1080 ad

Archives

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
‘अखण्ड भारत’ भित्तेचित्रले द्विपक्षीय सम्बन्ध खल्बल्याउँछ : बाबुराम भट्टराई
ताजा अक्षर
१७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक
ताजा अक्षर
रेशम चौधरीलाई आममाफी दिएर हामीले अदालतलाई हेप्यौँ: गगन थापा
ताजा अक्षर
आर्थिक वर्षको बजेट : हिमालको पानीलाई ब्राण्डिङ गर्ने गरी ‘वाटर फ्रम द हिमालय’ कार्यक्रम घोषणा
ताजा अक्षर
समाचार
कर्मचारी भत्ता खारेज तर सांसद् विकास कोष शीर्षकमा ८ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन
समाचार
मेलम्ची खानेपानी पुनः काठमाडौं उपत्यकामा पठाउने तयारी, वर्षामा पानी ल्याउनको लागि संरचना मर्मतको काम गरिदैँ
समाचार
जलहरीकाे धातु सुन वा पित्तल भन्ने विवाद भएपछि तौल र गुणस्तर परीक्षण गर्न पशुपति क्षेत्र विकास कोषकाे आग्रह
समाचार
प्रधानमन्त्रीले जेठ १७ गतेदेखि भारतको भ्रमण गर्नुहुने
समाचार
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • ताजा अक्षर
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • कृषि
    • विचार
    • साहित्य
    • पर्यटन
    • मौसम
    • राशिफल
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

गृहपृष्ठ
ताजा अपडेट
ट्रेन्डिङ
खोज्नुहोस्