Sunday, December 14, 2025
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

अनुपमा श्रेष्ठ आत्महत्या: प्रेमी सुजन ढकाल र निजका बाबु मुरलीप्रसाद ढकाल प्रहरी नियन्त्रणमा

गाेरखापत्र दैनिक

Wednesday, May 3, 2023
अनुपमा श्रेष्ठ आत्महत्या:  प्रेमी सुजन ढकाल र निजका बाबु मुरलीप्रसाद ढकाल प्रहरी नियन्त्रणमा
1.3k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – वीर अस्पतालमा कार्यरत नर्स अनुपमा श्रेष्ठलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा प्रहरीले प्रेमी सुजन ढकाल र निजका बाबु मुरलीप्रसाद ढकाललाई नियन्त्रणमा लिएको छ ।

अनुपमाले गत शनिबार ढकालको घर बोहोराटारमा पुगी आत्महत्या गर्नुभएको थियो । घटनास्थलमा प्राप्त सुसाइड नोटअनुसार कान्ति बाल अस्पतालका चिकित्सक ढकाल र अनुपमाबीच लामो समयसम्म प्रेम सम्बन्ध थियो ।

ढकालले विवाह गर्न अस्वीकार गरेपछि अनुपमाले आत्महत्या गर्नुभएको थियो । अनुपमालाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै प्रेमी सुजन र बाबु मुरलीप्रसादविरुद्ध मृतक परिवारले प्रहरी वृत्त बालाजुमा आत्महत्या दुरुत्साहनमा जाहेरी दिएका थिए ।

Order Cake Order Cake Order Cake

जिल्ला अदालत काठमाडौँबाट मङ्गलबार पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरले बाबु–छोरालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो ।

मृतकका परिवारले अनुपमाले विवाहका लागि पटक–पटक आग्रह गर्दा पनि प्रेमी सुजन र निजका बाबुले विवाह गर्न अस्वीकार गरेको जाहेरीमा उल्लेख गरिएको छ । अनुपमाले आत्महत्याअघि लेखेको सुसाइड नोटमा लामो प्रेम सम्बन्धमा रहेका बेला दुई पटक गर्भपतन गरेको उल्लेख गरिएको छ ।

Comments
Share
36
Shares

Related Posts

आज एसईई नतिजा सार्वजनिक हुँदै
समाचार

कक्षा १२ को परीक्षा सार्नेबारे राष्ट्रिय परीक्षा बोर्डको बैठक जारी

भारतका विद्युत मन्त्री खट्टर नेपाल आउँदै
समाचार

भारतका विद्युत मन्त्री खट्टर नेपाल आउँदै

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसङ्घका जोशी ८ मतले विजयी, अरु पदमा अनेरास्ववियु
समाचार

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसङ्घका जोशी ८ मतले विजयी, अरु पदमा अनेरास्ववियु

त्रि. वि. विद्यार्थी कल्याण परिषदद्वारा  आगामी फागुन २८ मा स्व. वि. यु,को निर्वाचन गर्ने प्रस्ताव
समाचार

त्रिभुवन विश्वविद्यालय क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै

साँखुमा टिपरको ठक्करबाट दुई बालकसहित तीन जनाको ज्यान गयो
समाचार

साँखुमा टिपरको ठक्करबाट दुई बालकसहित तीन जनाको ज्यान गयो

प्रधानमन्त्री  प्रचण्डको निर्देशन पछि आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य घटाइयो
समाचार

डिजेल र मट्टीतेलको भाउ एक रुपैयाँले घट्यो, पेट्रोलको यथावत्

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
आज प्रतिनिधिसभामा प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
ताजा अक्षर
ग्वार्कोमा बनेको 'ओभरपास’मा आजदेखि गाडी चल्ने
ताजा अक्षर
मन्त्रीको राजीनामासँगै शिक्षकहरुको माग सम्बोधन गर्ने प्रयास अलपत्र
ताजा अक्षर
आज विश्व पृथ्वी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
ताजा अक्षर
समाचार
कक्षा १२ को परीक्षा सार्नेबारे राष्ट्रिय परीक्षा बोर्डको बैठक जारी
समाचार
भारतका विद्युत मन्त्री खट्टर नेपाल आउँदै
समाचार
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसङ्घका जोशी ८ मतले विजयी, अरु पदमा अनेरास्ववियु
समाचार
त्रिभुवन विश्वविद्यालय क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki