Friday, May 9, 2025
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

पोखरा महानगरपालिकाद्वारा कृषि उपजको ढुवानीकोलागि कृषि एम्बुलेन्स सञ्चालन

थाहा खबर

Saturday, April 15, 2023
पोखरा महानगरपालिकाद्वारा  कृषि उपजको  ढुवानीकोलागि कृषि एम्बुलेन्स सञ्चालन
1.7k
VIEWS
Website Development Website Development Website Development

–कृषकले उत्पादन गरेका कृषि उपजको सुरक्षित तथा व्यवस्थित ढुवानीको लागि कास्कीको पोखरा महानगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ।

पोखरा महानगरपालिका, संघीय सरकार, कोरियन सरकार (कोइका) र युएनडिपीको साझेदारीमा ३६ लाख लगानीमा कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो। एम्बुलेन्समा माइनस १५ डिग्री तापक्रमसम्म चिस्यान  क्षमताको कुलर जडान गरिएको महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले बताए।  एम्बुलेन्स सेवाले कृषि उपजको सुरक्षित ढुवानी, ढुवानीका क्रममा हुने क्षति न्यूनीकरण र उपभोक्तालाई ताजा तरकारी खुवाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे।

कृषि एम्बुलेन्सको सेवा आरम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख आचार्यले उच्च मूल्यका कृषि उत्पादनहरूलाई कृषकहरूको बारी तथा घर आँगनमा बिग्रन नदिई बजारसम्म पुर्‍याउन सजिलो हुने बताए। ठूलो लगानीमा उच्च मूल्यका कृषि उत्पादनले बजार नपाई सस्तो मूल्यमा दिनुपर्ने वा खेर जाने अवस्था आउन नदिन एम्बुलेन्स महत्त्वपूर्ण  हुने उनको भनाइ छ।

Order Cake Order Cake Order Cake

‘मुख्यरूपमा कृषकले उत्पादन गरेको कृषि उपज यो एम्बुलेन्सले सुरक्षित र व्यवस्थित रूपमा बजारमा लैजाने छ। यसले दिने अरु सेवा सुविधाका बारेमा कृषकले बिस्तारै थाहा पाउनु हुनेछ’, प्रमुख आचार्य भने, ‘यसले दिने प्रभावको बारेमा हेरेपछि राम्रो भयो भने झनै विस्तार गरौँला।’ चिस्यान सहितको सुविधा भएकाले यसले कृषि सेवाका अलावा आकस्मिक रूपमा अन्य सेवा समेत प्रदान गर्ने उनको भनाइ छ।

समय तालिका बनाएर  एम्बुलेन्सले ​महानगरपालिकाका ३३ वटै वडामा सेवा प्रदान गर्ने गरी तयारी भइरहेको छ। यसले कृषिजन्य उत्पादनहरूको ढुवानीमा हुने अनियमितमालाई रोक्नुका साथै कृषकले आफ्ना उत्पादनको उचित मूल्य मूल्य प्राप्त हुने सक्ने महानगरपालिका र कृषक दुवै पक्ष विश्वस्त छन्।

Comments
Share
33
Shares

Related Posts

‘पढ्दै कमाउँदै कार्यक्रम’ : विद्यार्थीलाई तरकारीको बीउ र मौरीसहितका घार वितरण
कृषि

‘पढ्दै कमाउँदै कार्यक्रम’ : विद्यार्थीलाई तरकारीको बीउ र मौरीसहितका घार वितरण

पोखरा महानगरको कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्तालाई जोड्दै
कृषि

पोखरा महानगरको कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्तालाई जोड्दै

केन्द्रीय बैङ्कको तथ्याङ्कमा बजारभाउ घट्यो, तर उपभोक्ताकाे खरीदमा चरम महँगी
कृषि

केन्द्रीय बैङ्कको तथ्याङ्कमा बजारभाउ घट्यो, तर उपभोक्ताकाे खरीदमा चरम महँगी

नेपालबाट घाँस र जनावरको दाना चीन निर्यात गरिदै
कृषि

नेपालबाट घाँस र जनावरको दाना चीन निर्यात गरिदै

अण्डाको नयाँ विक्री मूल्य निर्धारण
कृषि

अण्डाको नयाँ विक्री मूल्य निर्धारण

 कर्णाली प्रदेशबाट  ३२ हजार केजी जडीबुटी निकासी, दुई करोड ९४ लाख रुपैयाँ राजस्व संकलन
आर्थिक

 कर्णाली प्रदेशबाट ३२ हजार केजी जडीबुटी निकासी, दुई करोड ९४ लाख रुपैयाँ राजस्व संकलन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
मन्त्रीको राजीनामासँगै शिक्षकहरुको माग सम्बोधन गर्ने प्रयास अलपत्र
ताजा अक्षर
आज विश्व पृथ्वी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
ताजा अक्षर
डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ घट्यो
ताजा अक्षर
रास्वपाको पहिलो महाधिवेशन वैशाखमा
ताजा अक्षर
समाचार
कक्षा १२ को परीक्षा सार्नेबारे राष्ट्रिय परीक्षा बोर्डको बैठक जारी
समाचार
भारतका विद्युत मन्त्री खट्टर नेपाल आउँदै
समाचार
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसङ्घका जोशी ८ मतले विजयी, अरु पदमा अनेरास्ववियु
समाचार
त्रिभुवन विश्वविद्यालय क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki