Sunday, May 31, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

विश्वका ८० देश बसोबास भएका क्षेत्रमा हतियारको प्रयोग रोक्न प्रतिबद्ध : रुस र चीन भने मौन

एजेन्सी

Saturday, November 19, 2022
विश्वका ८० देश बसोबास भएका क्षेत्रमा हतियारको प्रयोग रोक्न प्रतिबद्ध : रुस र चीन भने मौन
3.2k
VIEWS
Website Development Website Development Website Development

मानिसको बसोबास भएका क्षेत्रमा विस्फोटक हतियारको प्रयोगलाई रोक्न विश्वका ८० देशहरुले प्रतिबद्धता जनाएका छन् ।

संयुक्त राष्ट्र सङ्घ र रेडक्रसले समर्थन गरेको घोषणालाई आयरल्यान्डको डब्लिनमा भएको सम्मेलनमा ८० देशहरुले प्रतिबद्धता जनाएका हुन् ।

प्रतिबद्धता जनाएका देशहरुले युद्धमा फसेका नागरिकहरूलाई बचाउन सहरी तथा बसोबास भएको क्षेत्रहरूमा हतियारको प्रयोगलाई प्रतिबन्ध गर्न सहमत भएका छन् । तर यो सम्झौता कानुनी रूपमा बाध्यकारी छैन।

Order Cake Order Cake Order Cake

संयुक्त राज्य अमेरिकासहित आर्थिक रूपमा सम्पन्न देशहरुको समूह जी–सेभेनका सबै सदस्य राष्ट्र यो सम्झौतामा सहमत भएका छन् । तर रुस र चीन भने यसबारेमा मौन रहेका समाचार संस्था एएफपीले जनाएको छ । रुस–युक्रेनबीच युद्ध भइरहेका बेला रुसले सहरी क्षेत्रहरूलाई लक्षित गर्दै गरेको बम आक्रमणको आलोचना हुँदै आएको छ।

मानव बसोबास भएको क्षेत्रमा विस्फोटक हतियारको प्रयोगलाई हल्का रुपमा लिन नसकिने आयरल्यान्डका विदेशमन्त्री साइमन कोभेनीले बताउनुभएको छ । रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) का अध्यक्ष मिर्जाना स्पोलजारिकले पनि घोषणापत्रलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिनुभएको छ ।

संयुक्त राष्ट्र सङ्घ र आईसीआरसीले वर्षौँदेखि नागरिकहरू बस्ने र भेला हुने ठाउँहरूमा हतियार प्रयोग नगर्न प्रतिबद्ध हुन आह्वान गर्दै आएका छन् । रुस–युक्रेनको युद्धसँगै सिरिया, इराक, यमनलगायत देशमा हुँदै आएको सहरी द्वन्द्वका तथ्याङ्क र अनुसन्धानले घोषणापत्रलाई थप सान्दर्भिक बनाएको छ।

Comments
Share
65
Shares

Related Posts

म्यानमारको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ४४ पुग्यो
अन्तर्राष्ट्रिय

म्यानमारको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ४४ पुग्यो

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी जेलेन्स्कीबीच फोनवार्ता
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी जेलेन्स्कीबीच फोनवार्ता

अन्तरिक्षमा फसेका सुनीता र बुच ९ महिनापछि पृथ्वीमा फर्किए
अन्तर्राष्ट्रिय

अन्तरिक्षमा फसेका सुनीता र बुच ९ महिनापछि पृथ्वीमा फर्किए

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पको युद्धविराम प्रस्तावमा रुसी समकक्षी पुटिनका शर्त

अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधी, २० जनाको ज्यान गयो
अन्तर्राष्ट्रिय

अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधी, २० जनाको ज्यान गयो

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै
अन्तर्राष्ट्रिय

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki