Thursday, May 28, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

७३ वर्षीय चार्ल्स तृतीय बेलायतको राजा घोषित, आमाको उदाहरण पछ्याउने प्रतिबद्धता

एजेन्सी

Sunday, September 11, 2022
७३ वर्षीय चार्ल्स तृतीय बेलायतको राजा घोषित, आमाको उदाहरण पछ्याउने प्रतिबद्धता
6.5k
VIEWS
Website Development Website Development Website Development

लन्डन – चार्ल्स तृतीय बेलायतको राजा घोषित भएका छन् । चार्ल्सलाई शनिबार लन्डनको सेन्ट जेम्स दरबारमा ‘एक्सेसन काउन्सिल’ सदस्यहरूमाझ औपचारिक रूपमा राजा घोषित गरिएको हो ।महारानी एलिजाबेथ द्वितीयको बिहीबार ९६ वर्षको उमेरमा निधन भएपछि उनका जेठा छोरा युवराज चार्ल्सलाई एक्सेसन काउन्सिल सदस्यहरूले एकै मतले नयाँ राजा घोषित गरेका हुन् ।

एक्सेसन काउन्सिलमा बेलायतका ६ जना पूर्वप्रधानमन्त्री, न्यायाधीश तथा वरिष्ठ सरकारी अधिकारी छन् ।

चार्ल्स राष्ट्रमण्डलका प्रमुख, धर्मका रक्षक र ब्रिटेनको नयाँ राजा भएको घोषित भएसँगै प्रिभी काउन्सिलका क्लर्क रिचार्ड टिलब्रुकले ‘ईश्वरले राजाको रक्षा गरून्’ भनेर उद्घोष गरेका थिए । घोषणा त्यसलगत्तै समारोहमा उपस्थित सबैले उक्त वाक्यांश दोहोराएका थिए । उक्त घोषणा फ्रेयरी कोर्टमाथि रहेको एउटा बार्दलीबाट पनि पढेर सुनाइएको थियो ।

७३ वर्षीय चार्ल्स संसारकै सबैभन्दा बढी उमेरका राजासमेत हुन् । संवैधानिक राजाको रूपमा रहने चार्ल्सले राष्ट्राध्यक्ष तथा राष्ट्रमण्डलको नेताका महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने जनाइएको छ । चार्ल्सले राजाका रूपमा जिम्मेवारी ग्रहण गर्दै शपथसमेत लिएका छन् । राजा घोषित भएलगत्तै छोटो मन्तव्य दिँदै उनले आमाको उदाहरण पछ्याउने प्रतिबद्धता गरेका छन् ।

Comments
Order Cake Order Cake Order Cake
Share
148
Shares

Related Posts

म्यानमारको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ४४ पुग्यो
अन्तर्राष्ट्रिय

म्यानमारको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ४४ पुग्यो

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी जेलेन्स्कीबीच फोनवार्ता
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी जेलेन्स्कीबीच फोनवार्ता

अन्तरिक्षमा फसेका सुनीता र बुच ९ महिनापछि पृथ्वीमा फर्किए
अन्तर्राष्ट्रिय

अन्तरिक्षमा फसेका सुनीता र बुच ९ महिनापछि पृथ्वीमा फर्किए

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पको युद्धविराम प्रस्तावमा रुसी समकक्षी पुटिनका शर्त

अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधी, २० जनाको ज्यान गयो
अन्तर्राष्ट्रिय

अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधी, २० जनाको ज्यान गयो

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै
अन्तर्राष्ट्रिय

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki