Thursday, May 28, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

फ्रान्सको गिरोन्डे क्षेत्रको आगो नियन्त्रणबाहिर, १ हजार अग्नि नियन्त्रक परिचालन

एजेन्सी

Thursday, August 11, 2022
फ्रान्सको गिरोन्डे क्षेत्रको आगो नियन्त्रणबाहिर, १ हजार अग्नि नियन्त्रक परिचालन
954
VIEWS
Website Development Website Development Website Development

काठमाण्डौ – फ्रान्सको गिरोन्डे क्षेत्रमा लागेको आगो नियन्त्रणबाहिर गएको छ । लगातार तीन दिनदेखि एक हजार जनाभन्दा धेरै अग्नि नियन्त्रकले पानी बोक्ने विमानसहितको सहायतामा आगो निभाउन प्रयास गरे पनि अवस्था नियन्त्रणबाहिर गएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

वाइन उत्पादनको केन्द्र मानिएको गिरोन्डेको बोर्डो नजिकै यो हप्ताको सुरुदेखि भीषण आगलागी भइरहेको छ । यो आगलागी फ्रान्समा अहिलेसम्म भएको ठूला आगलागीमध्येको एक भएको समाचारमा उल्लेख छ । आगलागीका कारण हजारौँ नागरिक घर छाडेर भागेका छन्, दर्जनौँ सार्वजनिक संरचना ध्वस्त भएका छन् भने ६ हजार आठ सय हेक्टरभन्दा धेरै जङ्गल क्षेत्र खरानी बनेको छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले थप पाँच युरोपेली सहयोगीहरूले आगो निभाउने अग्नि नियन्त्रकहरूलाई मद्दत गर्ने वाचा गरेको बताउनुभएको छ । फ्रान्सेली अग्नि नियन्त्रण निकाय एफएनएसपीएफका अधिकारी ग्रेगरी एलियोनले गिरोन्डेको आगलागी आफ्नो जीवनकै सबैभन्दा भयानक रहेको बताएका छन् । गिरोन्डेको आगलागीले फ्रान्ससहित केही युरोपेली क्षेत्रको तापक्रम बढेको छ । आज तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्ने चेतावनी जारी भएको छ ।

Order Cake Order Cake Order Cake

गएको जुलाईमा पनि गिरोन्डेमा लागेको आगोले २० हजार हेक्टर क्षेत्रफल ध्वस्त भएको थियो भने ४० हजार मानिस विस्थापित भएका थिए । यो वर्षमात्रै फ्रान्समा ५७ हजार दुई सय हेक्टर क्षेत्रमा आगलागी भएको छ । यो सन् २००६ देखि २०२१ सम्म लागेको आगोले पुर्‍याएकाे क्षतिभन्दा पनि धेरै हो ।

Comments
Share
161
Shares

Related Posts

म्यानमारको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ४४ पुग्यो
अन्तर्राष्ट्रिय

म्यानमारको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ४४ पुग्यो

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी जेलेन्स्कीबीच फोनवार्ता
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी जेलेन्स्कीबीच फोनवार्ता

अन्तरिक्षमा फसेका सुनीता र बुच ९ महिनापछि पृथ्वीमा फर्किए
अन्तर्राष्ट्रिय

अन्तरिक्षमा फसेका सुनीता र बुच ९ महिनापछि पृथ्वीमा फर्किए

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पको युद्धविराम प्रस्तावमा रुसी समकक्षी पुटिनका शर्त

अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधी, २० जनाको ज्यान गयो
अन्तर्राष्ट्रिय

अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधी, २० जनाको ज्यान गयो

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै
अन्तर्राष्ट्रिय

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki