Monday, June 1, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

चिनको शैन्य अभ्यास प्रति ताइवानको टिप्पणी: उनीहरू समस्याको समाधान शान्तिपूर्वक नभइ बलपूर्वक गर्न चाहन्छन्

Thursday, August 4, 2022
चिनको शैन्य अभ्यास प्रति ताइवानको टिप्पणी: उनीहरू समस्याको समाधान शान्तिपूर्वक नभइ बलपूर्वक गर्न चाहन्छन्
700
VIEWS
Website Development Website Development Website Development

बेइजिङ – चीनले आफ्नो भूभाग नजिकका छ वटा जलीय क्षेत्रमा सैन्य अभ्यास गर्ने घोषणा गरेपछि ताइवानको रक्षा मन्त्रालयले चीनले के सन्देश दिन चाहेको भन्नेबारे आफूलाई कुनै शंका नै नरहेको बताएको छ । ताइवानी रक्षा मन्त्रालयले भनेको छ, “उनीहरू समस्याको समाधान शान्तिपूर्वक नभइ बलपूर्वक गर्न चाहन्छन् ।”

तर, के चीनले चाहेमा ताइवानलाई बलपूर्वक प्राप्त गर्न सक्ला ?

सी जिनपिङको नेतृत्वमा चीनको जनमुक्ति सेनाले आफूलाई यति परिमार्जित गरिसकेको छ कि ताइवान कब्जा गर्ने अभियान धेरै नै सम्भव देखिन्छ । तर, अझै पनि चीनको सेनालाई नियाल्दै आएका विशेषज्ञ र अधिकारीहरू भने विशेष गरी युक्रेनमा रुसको समस्याग्रस्त युद्ध उदाहरणको रूपमा रहेको वर्तमान स्थितिमा चिनियाँ फौज र सी आफैँ पनि ताइवानमाथि आक्रमण गर्न तयार होलान् भन्ने कुरामा सहमत देखिँदैनन् ।

Order Cake Order Cake Order Cake

अन्तर्राष्ट्रिय अध्ययनका लागि स्टान्फोर्ड युनिभर्सिटीको फ्रिम्यान स्पोग्ली इन्सिटच्युटका अनुसन्धानकर्ता ओरियाना स्काइलर मस्ट्रो भन्छिन्, “मानिसहरूले चीनले ताइवानमा आक्रमण गर्न सक्ला वा नसक्ला भन्नुको अर्थ वास्तवमा चीनले बेहोर्नु पर्ने सम्भावित युद्धको खर्च, जहाजको विनाश र फौजले ज्यान गुमाउनु पर्ने जस्ता कुरालाई इंगित गर्दछ । अमेरिकी नीति निर्माताहरूले भने फौज प्रयोेग गर्ने चीनको तयारी अवस्थालाई हल्का रूपमा लिन सक्दैनन् । तर, आक्रमण गरेको खण्डमा चीनले युद्धका मूल्य चुकाउनु पर्ने नै हुन्छ । यदि युद्धमा अमेरिकाले आएर ताइवानमा सहयोग गर्ने हो भने कति रगत बग्नेछ ?”

सन् १९७९ मा अमेरिकाको कांग्रेसमा पारित गरिएको विधेयक अनुसार यदि चीनले ताइवानमाथि आक्रमण गरे अमरिकी सेनाले हस्तक्षेप गर्न सक्छ । तर, यो प्रावधान लागू गराउन अमेरिकी राष्ट्रपति बाध्य छैनन् ।

चिनियाँ जनमुक्ति सेना जल र हवाई मार्गबाट दशौँ हजार फौज ताइवान पठाउन र त्यहाँ आफ्नो नियन्त्रण जमाएर बन्दरगाह, रेलवे, सञ्चार केन्द्रहरू लगायत सम्भावित प्रतिरोधि लडाकु भरिएका सहरहरूमा फौज परिचालन गर्न कति सक्षम छ भन्ने अर्को प्रमुख प्रश्न उठछ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको वार्षिक प्रतिवेदनमा चीनले विश्वकै सबैभन्दा ठूलो नौसेना र युद्धपोतहरू तयार पारेको छ । तर, ताइवानमा आक्रमण भएको खण्डमा चीनले अन्तर्राष्ट्रिय हस्तक्षेप आमन्त्रण गरेको स्थिति आउनसक्ने पनि प्रतिवेदनमा उल्लेखित छ ।

सोमबार जनमुक्ति सेना स्थापना भएको ९५ औँ वार्षिक दिवसको अवसरमा आधिकारिक लिवरेसन आर्मी डेलीले सन् २०२७ सम्ममा सेनाको प्रमुख भागको आधुनिकीकरण लक्ष्य हासिल गरिसक्ने राष्ट्रपति सीको लक्ष्यमा जोड दिएको द न्यूयोर्क टाइम्सले जनाएकाे छ ।

 

Comments
Share
122
Shares

Related Posts

म्यानमारको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ४४ पुग्यो
अन्तर्राष्ट्रिय

म्यानमारको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ४४ पुग्यो

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी जेलेन्स्कीबीच फोनवार्ता
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी जेलेन्स्कीबीच फोनवार्ता

अन्तरिक्षमा फसेका सुनीता र बुच ९ महिनापछि पृथ्वीमा फर्किए
अन्तर्राष्ट्रिय

अन्तरिक्षमा फसेका सुनीता र बुच ९ महिनापछि पृथ्वीमा फर्किए

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पको युद्धविराम प्रस्तावमा रुसी समकक्षी पुटिनका शर्त

अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधी, २० जनाको ज्यान गयो
अन्तर्राष्ट्रिय

अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधी, २० जनाको ज्यान गयो

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै
अन्तर्राष्ट्रिय

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki