Monday, June 1, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

युद्ध अभ्यासमा जुट्यो ताइवान

Tuesday, July 26, 2022
युद्ध अभ्यासमा जुट्यो ताइवान
990
VIEWS
Website Development Website Development Website Development

ताइपेई – अहिले ताइवानका सडकहरू खाली गरिएको छ । मानिसलाई राजधानी ताइपेईलगायत केही भागमा सोमबार हवाई आक्रमण अभ्यासका लागि घर भित्रै बस्न आदेश दिइएको बेलायती समाचार संस्था रोयटर्सले जनाएको छ ।

टापु राष्ट्रले सम्भावित चिनियाँ आक्रमणको घटनामा तयारी गर्नका लागि अभ्यास थालेको हो । दिउँसो स्थानीय समयअनुसार १ः३० बजे साइरन बज्यो । त्यसपछि अनिवार्य ड्रिलको लागि सडक खाली भयो । जसले प्रभावकारी रूपमा सहर र उत्तरी ताइवानका सहरहरू ३० मिनेटका लागि बन्द गर्यो ।

अभ्यास पूर्व ‘मिसाइल अलर्ट’ भन्दै मोबाइलमार्फत सन्देश पठाई मानिसलाई तुरुन्तै सुरक्षित स्थानमा जान आग्रह गरिएको थियो । “युद्धको अवस्थामा तयारी गर्न आवश्यक छ,” ताइपेईका मेयर को वेन जेले वान एन नामको अभ्यासको निरीक्षण गरेपछि एक भाषणमा भने, “जसको अर्थ अनन्त शान्ति हो ।”

Order Cake Order Cake Order Cake

चीनले प्रजातान्त्रिक तवरले शासित ताइवानलाई आफ्नो स्वशासित क्षेत्र भएको दाबी गर्दै जबरजस्ती यो टापु कब्जा गर्ने कुरालाई अस्वीकार गरेको छैन । ताइवानले चीनको सार्वभौमसत्ताको दावीलाई अस्वीकार गर्दै आफ्नो रक्षा गर्ने वाचा गरेको छ।

युक्रेनमा रुसको आक्रमण जारी रहँदा ताइवानको टापु वरिपरी चिनियाँ सैन्य अभ्यासहरू बढेको रोयटर्सले जनाएको छ । यसले सम्भावित आक्रमणको घटनामा कस्तो प्रतिक्रिया दिने भन्नेबारे ताइवानमा अहिले बहस सिर्जना भएको छ । रोयटर्स 

Comments
Share
133
Shares

Related Posts

म्यानमारको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ४४ पुग्यो
अन्तर्राष्ट्रिय

म्यानमारको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ४४ पुग्यो

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी जेलेन्स्कीबीच फोनवार्ता
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी जेलेन्स्कीबीच फोनवार्ता

अन्तरिक्षमा फसेका सुनीता र बुच ९ महिनापछि पृथ्वीमा फर्किए
अन्तर्राष्ट्रिय

अन्तरिक्षमा फसेका सुनीता र बुच ९ महिनापछि पृथ्वीमा फर्किए

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पको युद्धविराम प्रस्तावमा रुसी समकक्षी पुटिनका शर्त

अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधी, २० जनाको ज्यान गयो
अन्तर्राष्ट्रिय

अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधी, २० जनाको ज्यान गयो

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै
अन्तर्राष्ट्रिय

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki