Thursday, May 28, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

 गोली लागेर ढलेका जापानका पूर्वप्रधानमन्त्रीकाे स्वास्थ्यअत्यन्तै चिन्ताजनक

Friday, July 8, 2022
 गोली लागेर ढलेका जापानका पूर्वप्रधानमन्त्रीकाे स्वास्थ्यअत्यन्तै चिन्ताजनक
993
VIEWS
Website Development Website Development Website Development

एजेन्सी – जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि शुक्रवार सार्वजनिक कार्यक्रममा गोली चलेपछि उनको स्वास्थ्य अवस्था अत्यन्तै चिन्ताजनक रहेको बताइएको छ । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार, आबेको शरीरका प्रमुख अंगहरूले काम गरिरहेका छैनन् ।

देशको पश्चिमी क्षेत्रमा रहेको नारामा स्थानीय समयअनुसार बिहान साढे ११ बजे आबेमाथि गोली प्रहार गरिएको थियो ।गोली हान्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको मन्त्रिपरिषद्का मुख्यसचिव हिरोकाजु माचुनोले बताए ।

एनएचके टीभी र क्योदो समाचार संस्थाले आबेको कार्डियोरेस्पिरेटोरी अरेस्ट अर्थात् मुटु र श्वासप्रश्वास बन्द भएको खबर दिएका छन् । जापानमा मृत्युको आधिकारिक पुष्टि हुनुअघि प्रायः यस शब्दावलीको प्रयोग गर्ने गरिन्छ । चिकित्सकहरूले पनि आबे निको हुने विषयमा निराश कुरा गरेका छन् ।

Order Cake Order Cake Order Cake

जापानमा हिंस्रक अपराध अत्यन्तै कम हुन्छन् र व्यक्तिले बन्दूक राख्न पनि निकै कडाइ गरिएको छ । यस्तो अवस्थामा पूर्वप्रधानमन्त्रीमाथि गरिएको आक्रमणले धेरैलाई स्तब्ध बनाएको छ ।

आइतवार हुन लागेको माथिल्लो सदनको निर्वाचनअघि चुनावी भाषण गरिरहेको बेलामा आबेमाथि गोली प्रहार गरिएको थियो । उनले सम्बोधन गरिरहेको बेलामा एकजना पछाडिबाट आएर गोली हानेका थिए । गोली लागेर उनी ढलेका थिए र उनको घाँटीबाट रगत चुहिएको थियो ।

Comments
Share
175
Shares

Related Posts

म्यानमारको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ४४ पुग्यो
अन्तर्राष्ट्रिय

म्यानमारको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ४४ पुग्यो

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी जेलेन्स्कीबीच फोनवार्ता
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी जेलेन्स्कीबीच फोनवार्ता

अन्तरिक्षमा फसेका सुनीता र बुच ९ महिनापछि पृथ्वीमा फर्किए
अन्तर्राष्ट्रिय

अन्तरिक्षमा फसेका सुनीता र बुच ९ महिनापछि पृथ्वीमा फर्किए

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पको युद्धविराम प्रस्तावमा रुसी समकक्षी पुटिनका शर्त

अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधी, २० जनाको ज्यान गयो
अन्तर्राष्ट्रिय

अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधी, २० जनाको ज्यान गयो

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै
अन्तर्राष्ट्रिय

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki