Thursday, May 28, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

 बंगलादेशको एक गोदाममा भीषण विष्फोट, ३४ जनाको शव निकालियो, ४५० भन्दा बढी घाइते

Sunday, June 5, 2022
 बंगलादेशको एक गोदाममा भीषण विष्फोट, ३४ जनाको शव निकालियो, ४५० भन्दा बढी घाइते
993
VIEWS
Website Development Website Development Website Development

काठमाडौं – बंगलादेशको चटगाउँको सीताकुण्डमा शनिबार राति ठूलो दुर्घटना भएको छ । सिताकुण्ड उपजिल्लामा रहेको एक निजी इनल्याण्ड कन्टेनर डिपो (आईसीडी) मा आगलागी हुँदा ३४ जनाको मृत्यु भएको छ भने ४५० भन्दा बढी घाइते भएका छन् ।

चटगाउँका प्रहरी उपरीक्षक एसएम रसिदुल हकले स्थानीय मिडिया कालेर कान्थोलाई ३४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । शव शवगृहमा राखिएको छ ।

रेड क्रिसेन्ट युथ चटगाउँका स्वास्थ्य तथा सेवा विभागका प्रमुख इस्ताकुल इस्लामले भने, “यो घटनामा ४५० जनाभन्दा बढी घाइते भएका छन्, जसमध्ये कम्तीमा ३५० सिएमसीएचमा छन्। अन्य अस्पतालमा मृत्यु हुनेको संख्या बढी हुनसक्छ।”

Order Cake Order Cake Order Cake

कन्टेनर डिपोमा राति ९ बजेतिर आगलागी भएको प्रहरी नायब निरीक्षक (एसआई) नुरुल आलमले बताए । फायर सर्भिस युनिटले आगो निभाउने क्रममा विष्फोट भयो र त्यसपछि आगो फैलियो । कन्टेनर डिपोमा रहेको केमिकलका कारण आगलागी भएको प्रारम्भिक आशंका गरिएको एसआई नुरुलले बताए ।

अर्कोतर्फ बिएम कन्टेनर डिपोको लोडिङ प्वाइन्टभित्र राति करिब ९ बजे आगलागी भएको प्रहरी, दमकल र स्थानीय स्रोतले बताएको छ । राति करिब पौने १२ बजे एउटा कन्टेनरमा केमिकल भएकोले ठूलो विष्फोट भयो र एक कन्टेनरबाट अर्को कन्टेनरमा आगो फैलियो ।

चटगाउँको फायर सर्भिस तथा सिभिल डिफेन्सका सहायक निर्देशक मोहम्मद फारुक हुसेन सिकदारले करिब १९ दमकलले आगो निभाउने प्रयास गरिरहेको बताए । घटनास्थलमा ६ वटा एम्बुलेन्स पनि रहेको उनले बताए । बीएम कन्टेनर डिपो सन् २०११ को मेदेखि काम गरिरहेको छ ।

Comments
Share
Source: Smart Akshyar Media

Related Posts

म्यानमारको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ४४ पुग्यो
अन्तर्राष्ट्रिय

म्यानमारको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ४४ पुग्यो

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी जेलेन्स्कीबीच फोनवार्ता
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी जेलेन्स्कीबीच फोनवार्ता

अन्तरिक्षमा फसेका सुनीता र बुच ९ महिनापछि पृथ्वीमा फर्किए
अन्तर्राष्ट्रिय

अन्तरिक्षमा फसेका सुनीता र बुच ९ महिनापछि पृथ्वीमा फर्किए

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पको युद्धविराम प्रस्तावमा रुसी समकक्षी पुटिनका शर्त

अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधी, २० जनाको ज्यान गयो
अन्तर्राष्ट्रिय

अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधी, २० जनाको ज्यान गयो

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै
अन्तर्राष्ट्रिय

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki