Tuesday, May 19, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

जुम्लामा कृषकलाई मार्सीधान रोपाइँकाे चटारो

Wednesday, June 1, 2022
जुम्लामा कृषकलाई मार्सीधान  रोपाइँकाे चटारो
993
VIEWS
Website Development Website Development Website Development

जुम्ला – स्थानीय निर्वाचन सकिएपछि फुर्सदिला बनेका कृषकलाई जुम्ली मार्सीधान रोप्ने चटारो छ । जिल्लाका सिँजा, पानसय ग्रज्यांकोट क्षेत्रमा धमाधम रोपाइँ भइरहेको छ ।

जुम्लामा जेठ पहिलो साताबाट मार्सी रोप्न सुरु गरिन्छ । मार्सी धानको बेर्ना भने चैतमै राखिन्छ  ।

‘यहाँका किसानको कृषि क्यालेन्डरअनुसार मार्सी जेठमा रोप्ने, असारमा गोडमेल गर्ने र असोज अन्तिमसम्म भित्राउने परम्परा छ । यसैलाई निरन्तरता दिइरहेका छौं,’ तातोपानी गाउँपालिका–७ सर्मीका दलजित बुढाले भने, ‘गत वर्ष कोरोनाको डर थियो यो वर्ष ढुक्कले रोपार र हलीहरू समूह बनाएर रोपाइँमा व्यस्त छन् ।’

Order Cake Order Cake Order Cake

स्थानीय लक्ष्मीकला रावतका अनुसार, रोपाहार लावालस्करका साथ मागल गाउने हुनाले जिउलोमा रौनकता छाएको छ ।

जुम्ली मार्सीधानको खेतीको सुरुवात भने तातोपानी गाउँपालिकाको गुरुफोक्टोबाट भएको इतिहास छ । अहिले तातोपानी गाउँपालिकाको लाछु ज्युलोमा मार्सीधान मात्रै रोप्ने गरिएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौंलागाईंले बताए ।

कृषि विज्ञका अनुसार हुर्कन धेरै समय लाग्ने र बढी उचाइमा फल्ने हुँदा मार्सी चामलको स्वाद निकै मिठो हुने गर्छ ।

जुम्लामा २ हजार ९ सय हेक्टर क्षेत्रमा धान खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी शेरबहादुर भण्डारीले बताए । ‘विगतका वर्ष जुम्लामा ३ हजार ९० हेक्टरमा धान खेती हुँदै आएको थियो, गत कात्तिकको बाढीले २६ हेक्टर बगाएको छ,’ उनले भने ।

यो वर्ष ६ हजार मेट्रिकटन धान उत्पादन हुने अनुमान गरिएको छ । मार्सी चामलको माग बढ्दै गएको स्थानीय व्यापारी बताउँछन् ।

जिल्लाबाहिरबाट पुग्ने पर्यटकले जुम्लाको चिनोका रूपमा मार्सी चामल किनेर लैजाने गरेको स्थानीय व्यापारी रामदेवी रोकायाले बताइन् । ‘जुम्लाको पहिचान मार्सी चामल बनेको छ तर पछिल्लो समय विभिन्न रोगले यसको उत्पादनमा गिरावट आएको छ,’ किसान धनबहादुर रावलले भने ।

यो धानबाली विश्वको सर्वोच्च (२ हजार ८ सय ५० मिटरको) उचाइमा फल्ने गरेको छ । विश्वको सबैभन्दा बढी उचाइमा धान खेती हुने जुम्लाको पातारासी गाउँपालिकाको छुमचौर जिउलो हो  ।

Comments
Share

Related Posts

‘पढ्दै कमाउँदै कार्यक्रम’ : विद्यार्थीलाई तरकारीको बीउ र मौरीसहितका घार वितरण
कृषि

‘पढ्दै कमाउँदै कार्यक्रम’ : विद्यार्थीलाई तरकारीको बीउ र मौरीसहितका घार वितरण

पोखरा महानगरको कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्तालाई जोड्दै
कृषि

पोखरा महानगरको कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्तालाई जोड्दै

केन्द्रीय बैङ्कको तथ्याङ्कमा बजारभाउ घट्यो, तर उपभोक्ताकाे खरीदमा चरम महँगी
कृषि

केन्द्रीय बैङ्कको तथ्याङ्कमा बजारभाउ घट्यो, तर उपभोक्ताकाे खरीदमा चरम महँगी

नेपालबाट घाँस र जनावरको दाना चीन निर्यात गरिदै
कृषि

नेपालबाट घाँस र जनावरको दाना चीन निर्यात गरिदै

अण्डाको नयाँ विक्री मूल्य निर्धारण
कृषि

अण्डाको नयाँ विक्री मूल्य निर्धारण

 कर्णाली प्रदेशबाट  ३२ हजार केजी जडीबुटी निकासी, दुई करोड ९४ लाख रुपैयाँ राजस्व संकलन
आर्थिक

 कर्णाली प्रदेशबाट ३२ हजार केजी जडीबुटी निकासी, दुई करोड ९४ लाख रुपैयाँ राजस्व संकलन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki