Sunday, May 31, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

श्रीलंकामा आर्थिक संकटका कारण आगजनी शुरु भएपछि कर्फ्यू आदेश जारी

Wednesday, May 11, 2022
श्रीलंकामा आर्थिक संकटका कारण आगजनी शुरु भएपछि कर्फ्यू आदेश जारी
993
VIEWS
Website Development Website Development Website Development

 काठमाडौं- श्रीलंकामा जारी संकटका कारण सरकारले कर्फ्यू लगाएको छ। राष्ट्रपति गोटाबय राजपक्षले सरकारी सम्पत्ति र पूर्वप्रधानमन्त्री महिन्दा राजपक्षसहित समर्थकको घरमा आगजनी शुरु गरेपछि कर्फ्यू आदेश जारी गरेका छन्।

कर्फ्यू आदेश पालना नगर्नेमाथि सरकारले ‘सुट एट साइट’को अर्डर दिएको छ। चर्किएको प्रदर्शन नियन्त्रण गर्नका लागि खटिएका प्रहरीले कर्फ्यू आदेश उल्लंघन गर्नेलाई देख्नासाथ गोली हान्ने आदेश पाएका छन्।

राजपक्ष परिवारविरुद्ध उत्रिएका प्रदर्शकहरुले उनीहरुसहित राजपक्ष समर्थकहरु र सरकार समर्थक नेता तथा अन्य व्यक्तिहरुको घरमा आगजनी गर्ने तथा निजी सम्पत्तिमाथि आक्रमण शुरु गरेका हुन्।

Order Cake Order Cake Order Cake
श्रीलंकामा जारी आर्थिक संकटका बीच गत सोमबार प्रधानमन्त्री महिन्दा राजपक्षले पदबाट राजीनामा दिएका थिए। उनको राजीनामा भए पनि प्रदर्शनकारीहरुले आन्दोलन जारी राखेका छन्।

महिन्दासँगै प्रदर्शनकारीहरुले राष्ट्रपति गोटाबय राजपक्षको पनि राजीनामा माग गरेका छन्। जारी हिंसात्मक प्रदर्शनका क्रममा त्यहाँ सात जनाको निधन भइसकेको र करीब २०० जना घाइते भएका बीबीसीले लेखेको छ।

प्रदर्शन चर्किरहेको समयमा सरकारको समर्थनमा रहेका एक सांसदले भीडमा गोली चलाएर आत्महत्या गरेपछि प्रदर्शन थप चर्किएको छ। त्यसपछि प्रदर्शनकारीले सत्तासमर्थक नेता तथा सांसदहरुको घरमा आगजनी शुरु गरेका थिए। जसमा उनीहरुले ५० बढी नेता तथा सांसदहरुको घरमा आलो लगाइदिएका छन्।

प्रदर्शनकारीले दक्षिण श्रीलङ्कास्थित हम्बन्टोटा गाउँमा राजपक्ष परिवारले बनाएको विवादास्पद सङ्ग्रहालय र पैतृक घरमा पनि आगजनी गरेका छन्। सामाजिक सञ्जालमा राखिएका भिडिओमा घरमा आगो दन्किँदा मानिसहरूले हर्षोल्लास गरिरहेको देखिन्छ।

आगजनीपछि महिन्दा राजपक्षले कोलम्बो छोडेका छन्। तनावग्रस्त बनेको कोलम्बोमा लाठी र रड लिएका मानिसहरूले विमानस्थल जाने र आउने सडकमा अवरोध सिर्जना गरेका छन्।

बिभिन्न न्युज एजेन्सिहरुले उल्लेख गरेका छन्‌ ।

Comments
Share
Source: Smart Akshyar Media

Related Posts

म्यानमारको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ४४ पुग्यो
अन्तर्राष्ट्रिय

म्यानमारको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ४४ पुग्यो

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी जेलेन्स्कीबीच फोनवार्ता
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी जेलेन्स्कीबीच फोनवार्ता

अन्तरिक्षमा फसेका सुनीता र बुच ९ महिनापछि पृथ्वीमा फर्किए
अन्तर्राष्ट्रिय

अन्तरिक्षमा फसेका सुनीता र बुच ९ महिनापछि पृथ्वीमा फर्किए

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पको युद्धविराम प्रस्तावमा रुसी समकक्षी पुटिनका शर्त

अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधी, २० जनाको ज्यान गयो
अन्तर्राष्ट्रिय

अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधी, २० जनाको ज्यान गयो

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै
अन्तर्राष्ट्रिय

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki