Monday, April 27, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

आजको राशिफल/२०७९ वैशाख ९ गते, शुक्रवार

Friday, April 22, 2022
आजको राशिफल/२०७९ वैशाख ९ गते, शुक्रवार
993
VIEWS
Website Development Website Development Website Development

२०७९ वैशाख ९ गते, शुक्रवार, २२ अप्रिल २०२२। वैशाख कृष्णपक्ष षष्ठी तिथि, १२ः२३ बजेपछि सप्तमी। पूर्वाषाढा नक्षत्र। चन्द्रराशि– धनु।

मेष –ARIES :चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। काममा सहयोगीहरूकाे साथ पाइनेछ। पछिका लागि सम्भावना देखिए पनि तत्काल धेरै फाइदा उठाउन नसकिएला। अवसरका लागि केही दाैडधुप गर्नुपर्नेछ भने विवादास्पद जिम्मेवारी समेत वहन गर्नुपर्ला।


वृष – TAURUS : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ। अस्वस्थ शरीर लिएर काममा जुट्नुपरे पनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। नियमित काम सम्पादन हुनेछन् तर कमजाेर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला।

Order Cake Order Cake Order Cake

मिथुन  – GEMINI : का, कि, कु, घ, ङ, छ, के, को, ह

मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ।परिस्थिति अनुकूल रहनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। विशेष उपहार प्राप्त हुन सक्छ।


कर्कट – CANCER : हि, हु, हे, हो, डा, डि, डु, डे, डो

पहिले शत्रुता साध्नेहरू स्वयं कमजोर हुनेछन्। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले नयाँ काम गर्ने उत्साह जाग्नेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। शत्रु परास्त हुनेछन् भने रोगबाट पनि छुटकारा मिल्नेछ।


सिंह – LEO : मा, मि, मु, मे, मो, टा, टि, टु, टे

परिस्थिति सोचेजस्तो नहुनाले फाइदा कम हुनेछ।आफ्नो प्रतिफल सुरक्षित राख्न सफल भइनेछ। अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुन सक्छ। तत्काल लाभ नभए पनि व्यापारको स्रोत पहिल्याउन सकिनेछ। परिबन्धले काममा बाधा पुर्याउन सक्छ।


कन्या – VIRGO: टो, प, पि, पु, ष, ण, ठ, पे, पो

दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ उठाउन सकिनेछ।अनावश्यक हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ।  बेसुरमा दिइएको वचनले पनि समस्या निम्त्याउनेछ।  समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिनेछन्।


तुला – LIBRA: र, रि, रु, रे, रो, ता, ति, तु, ते

परिश्रमअनुसार राम्रो परिणाम प्राप्त हुनेछ। सहयोगीहरूले साथ दिनाले चिताएका काम सजिलै सम्पादन हुनेछन्। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ।


वृश्चिक – SCORPIO: तो, ना, नि, नु, ने, नो, या, यि, यु

अध्ययनमा समय दिन नसकिएला। समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। नयाँ काम थाल्न र स्वतन्त्र रूपले काम गर्ने वातावरण मिलाउन नसकिएला। हतारमा निर्णय लिने बानीले व्यर्थैमा दुःख पाइएला।  तापनि आजको कामले पछि फाइदा हुनेछ।


धनु – SAGITTARIUS: ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

खानपान र भेटघाटको अलमलले काममा जुट्न बाधा हुनेछ।पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ।  मिहिनेत गर्दा नाम, दाम र इनाम हातपार्न भने सकिनेछ। नयाँ कामको प्रस्ताव आए पनि आश्वासन दिनेहरूले झुक्याउन सक्छन्।


मकर – CAPRICORN: भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्।  सुरक्षाका लागि फाइदाका वस्तु त्याग्नुपर्ला। कर्जामार्फत धन र आवश्यकताका वस्तु जुटाउन सकिनेछ। सरसापट र सहयोगमा केही नगद बाहिरिने देखिन्छ।


कुम्भ – AQUARIUS: गु, गे, गो, सा, सि, सु, से, सो, द

आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। श्रमको उच्च मूल्यांकन हुनेछ। सञ्चित धन उपयोग गर्दा पनि फाइदा हुनेछ। दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। आयस्रोत बढ्नुका साथै पछिका लागि पनि सामान्य लगानी गर्न सकिनेछ।


मीन – PISCES: दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। भाग्यवश कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला।


 

Comments
Share
Source: smart akshyar

Related Posts

वर्षाका कारण पूर्व–पश्चिम राजमार्गको चोरमारा र दाउन्ने सडक खण्ड अवरुद्ध
राशिफल

वर्षाका कारण पूर्व–पश्चिम राजमार्गको चोरमारा र दाउन्ने सडक खण्ड अवरुद्ध

भृकुटीमण्डपमा आजदेखि घरजग्गा व्यवसाय सम्बन्धी प्रदर्शनी
राशिफल

घरजग्गा कारोबार बढ्न थाल्यो, पुसमा साढे ३ अर्ब रुपैयाँ राजस्व उठ्याे

आजको राशिफल/२०७९ चैत्र २१ गते मंगलबार
राशिफल

आजको राशिफल/२०८० कार्तिक २४ गते शुक्रबार

आजको राशिफल/२०७९ चैत्र २६ गते आइतबार
राशिफल

आजको राशिफल/२०८० कार्तिक २४ गते शुक्रबार

आजको राशिफल/२०८० जेठ १९ गते, शुक्रवार
राशिफल

आजको राशिफल/२०८० कार्तिक २३ गते विहिबार

आजको राशिफल/२०७९ चैत्र २५ गते शनिबार
राशिफल

आजको राशिफल/२०८० कार्तिक २२ गते बुधबार

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki