Monday, May 25, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

तनहुँका लाभग्राही किसानसँग अनुदान सम्झौता

Tuesday, April 19, 2022
993
VIEWS
Website Development Website Development Website Development
तनहुँ – बैसाख ६

नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग एकाइ पोखराले तनहुँका ठूला २३ पशु फार्मका किसानलाई अनुदानमा आर्थिक सहयोग गर्न लागेको छ।

विश्व बैंकको ऋण सहयोगमा सञ्चालित अनुदान कार्यक्रमअन्तर्गत १५ निजी फार्म र आठवटा समूह, सहकारी र सङ्घमार्फत बढीमा रु ८६ लाख ६० हजारसम्म अनुदान प्रदान गर्न लागेको हो।

निजी फार्मतर्फका १५ मध्ये १० वटा बाख्रा फार्म र पाँचवटा दुग्ध फार्मका किसानहरुलाई अनुदान प्रदान गरिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा बालकृष्ण श्रेष्ठले जानकारी दिए।

Order Cake Order Cake Order Cake

फार्म सञ्चालकले काम गरेको प्रगतिका आधारमा तीन चरणमा गरी किसानलाई रकम भुक्तानी गर्ने प्रावधान रहेको उनले बताए। उक्त कार्यक्रममा २० प्रतिशत फार्म सञ्चालकको लगानी, ३० प्रतिशत बैकको ऋण र ५० प्रतिशत अनुदान प्रदान गरिने सो कार्यालयले जनाएको छ।

पशुपालनतर्फ सबैभन्दा ठूला अनुदान रकम पाउनेमा जिल्लाको भिमाद नगरपालिकास्थित सूर्योदय कृषक समूह रहेको छ। उक्त फार्मले रु ८६ लाख २५ हजार अनुदान पाउनेछ।

त्यसैगरी आँबुखैरेनिको छिम्केश्वरी बाख्रा समूहले रु ४८ लाख ३४ हजार, शुक्लागण्डकी नगरपालिकाको शुक्ला गण्डकी कृषि पर्यटन सहकारी संस्थाले रु ४९ लाख ६४ हजार, आँबुकै मस्र्याङ्दी बहुउद्देश्यीय सामूहिक संस्थाले रु ७५ लाख, म्याग्दे गाउँपालिकाको उज्यालो बहुउद्देश्यीय सहकारी संस्थाले रु ३५ लाख ६० हजार, घिरिङ्को शालिकराम बाख्रा फार्मले रु ३० लाख ९३ हजार अनुदान रकम प्राप्तिका लागि प्रक्रियामा रहेका छन्।

त्यसैगरी दुग्ध उत्पादनतर्फ सबैभन्दा बढी रकम अनुदान पाउनेमा व्यासको चिन्तुटार दुग्ध उत्पादक संस्थाले रु ८६ लाख ६० हजार र व्यासनरपालिकास्थित जिल्ला दुग्ध उत्पादक सङ्घले रु ६३ लाख ९६ हजार लगायतका किसानहरुले अनुदानका लागि सम्झौता गरेका छन्।

त्यसैगरी, व्यासनगरपालिका–४ चुरेखोल्सीस्थित गङ्गा देवी बाख्रा फार्मले रु २० लाख ५० हजार अनुदान रकम प्राप्तिका लागि प्रक्रिया अघि बढाएको छ। ठूला अनुदान कार्यक्रमअन्तर्गत तीन पटकसम्म सार्वजनिक सुनुवाइ कार्यक्रम र तीन चरणमा कार्ययोजना सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ।

Comments
Share

Related Posts

‘पढ्दै कमाउँदै कार्यक्रम’ : विद्यार्थीलाई तरकारीको बीउ र मौरीसहितका घार वितरण
कृषि

‘पढ्दै कमाउँदै कार्यक्रम’ : विद्यार्थीलाई तरकारीको बीउ र मौरीसहितका घार वितरण

पोखरा महानगरको कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्तालाई जोड्दै
कृषि

पोखरा महानगरको कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्तालाई जोड्दै

केन्द्रीय बैङ्कको तथ्याङ्कमा बजारभाउ घट्यो, तर उपभोक्ताकाे खरीदमा चरम महँगी
कृषि

केन्द्रीय बैङ्कको तथ्याङ्कमा बजारभाउ घट्यो, तर उपभोक्ताकाे खरीदमा चरम महँगी

नेपालबाट घाँस र जनावरको दाना चीन निर्यात गरिदै
कृषि

नेपालबाट घाँस र जनावरको दाना चीन निर्यात गरिदै

अण्डाको नयाँ विक्री मूल्य निर्धारण
कृषि

अण्डाको नयाँ विक्री मूल्य निर्धारण

 कर्णाली प्रदेशबाट  ३२ हजार केजी जडीबुटी निकासी, दुई करोड ९४ लाख रुपैयाँ राजस्व संकलन
आर्थिक

 कर्णाली प्रदेशबाट ३२ हजार केजी जडीबुटी निकासी, दुई करोड ९४ लाख रुपैयाँ राजस्व संकलन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki