Monday, May 25, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

विलासिताका वस्तु आयातमा राेक लगाउँदा फलफूल तथा तरकारीमा अत्यधिक मूल्य बृद्धि

Monday, April 18, 2022
993
VIEWS
Website Development Website Development Website Development

काठमाण्डौं -बैसाख ५

विलासिताका वस्तु आयातका लागि प्रतीतपत्र (एलसी) नखोल्ने नेपाल बैंकर एसोसिएसनको निर्णयले केराको भाउ अचाक्ली बढेको छ । केरा विलासिताको वस्तु नभए पनि आयात गर्दा शतप्रतिशत एलसी खोल्नुपर्ने नियमले यसको आयातमा अवरोध भएको हो । विगतमा एलसी खोलिसकेका व्यवसायीले मात्रै अहिले केरा आयात गरिरहेका छन् ।

मुलुकभर १६ हजार ६ सय ९९ हेक्टरमा केरा खेती हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ । वार्षिक २ लाख ५४ हजार १ सय ६१ टन केरा उत्पादन हुन्छ । तर उक्त परिमाणले ३/४ महिना पनि धान्दैन । त्यसबाहेकका महिनामा आयातमै भर पर्नुपर्ने अवस्था  छ ।

फलफूल जस्तै कागतीको मूल्य पनि अचाक्ली बढेको छ ।  खुद्रामा कागतीको साइजअनुसार एक गोटाकै २० देखि २५ रुपैयाँसम्म पर्ने व्यापारीहरू बताउँछन् । ‘स्वदेशमा पर्याप्त उत्पादन छैन, पछिल्लो समय भारतमा पनि भाउ बढेको छ  , जसले गर्दा यहाँ महँगो परेको छ ।प्रतिदिन भान्सामा प्रयोग हुने हरियो तरकारीको मूल्य साढे ५ सय प्रतिशतसम्म बढेको छ । हरियो साग, काउली, मटरकोसा, सिमी, प्याज, खुर्सानीलगायतको मूल्य अत्यधिक बढेको तथ्यांक छ ।

Order Cake Order Cake Order Cake

नेपालमा अपुग तरकारी भारत, चीन र बंगलादेशबाट आयात गरिन्छ । कालीमाटी तरकारी बजारले उपत्यकाको ७० प्रतिशत माग धान्ने गरेकाे छ । बजार भाउ अचाक्ली बढिरहँदा बजार अनुगमन गर्ने दायित्व पाएका सरकारी निकाय भने मौन छन् । माग र आपूर्तिको सन्तुलन नमिल्दा बजार भाउ बढेको भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि देख्या नदेखै गर्छ ।

 

Comments
Share

Related Posts

‘पढ्दै कमाउँदै कार्यक्रम’ : विद्यार्थीलाई तरकारीको बीउ र मौरीसहितका घार वितरण
कृषि

‘पढ्दै कमाउँदै कार्यक्रम’ : विद्यार्थीलाई तरकारीको बीउ र मौरीसहितका घार वितरण

पोखरा महानगरको कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्तालाई जोड्दै
कृषि

पोखरा महानगरको कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्तालाई जोड्दै

केन्द्रीय बैङ्कको तथ्याङ्कमा बजारभाउ घट्यो, तर उपभोक्ताकाे खरीदमा चरम महँगी
कृषि

केन्द्रीय बैङ्कको तथ्याङ्कमा बजारभाउ घट्यो, तर उपभोक्ताकाे खरीदमा चरम महँगी

नेपालबाट घाँस र जनावरको दाना चीन निर्यात गरिदै
कृषि

नेपालबाट घाँस र जनावरको दाना चीन निर्यात गरिदै

अण्डाको नयाँ विक्री मूल्य निर्धारण
कृषि

अण्डाको नयाँ विक्री मूल्य निर्धारण

 कर्णाली प्रदेशबाट  ३२ हजार केजी जडीबुटी निकासी, दुई करोड ९४ लाख रुपैयाँ राजस्व संकलन
आर्थिक

 कर्णाली प्रदेशबाट ३२ हजार केजी जडीबुटी निकासी, दुई करोड ९४ लाख रुपैयाँ राजस्व संकलन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki