Monday, May 25, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

उखुको भुक्तानी माग गर्दै उद्योगको चिनी निर्यातमा रोक लगाए किसान

Saturday, April 16, 2022
993
VIEWS
Website Development Website Development Website Development

सर्लाही- बैसाख ३

उखुको बक्यौता रकमको भुक्तानी माग गर्दै सर्लाहीका किसानहरूले चिनी निर्यातमा रोक लगाएको छ।

गोडैता नगरपालिकामा सञ्चालित महालक्ष्मी सुगरमिल बगदहका सञ्चालकले चालू आर्थिक वर्षमा किसानहरूसित खरिद गरेको उखुको बक्यौता रकम नदिंदा किसानहरूले बुधबारदेखि नै तीन वटा चिनीको ट्रक नियन्त्रणमा लिएर निर्यातमा रोक लगाएको हो।

उद्योग सञ्चालकले किसानसित खरिद गरेको उखुको बक्यौता रकम दिनुको साटो गोदाममा रहेको चिनी धमाधम बिक्री गर्न थालेपछि किसानहरूले मिलबाट उत्पादन गरिएको चिनी बिक्रीको लागि काठमाडौंतर्फ लैजाने तयारी गरिरहेका बेला प्रदेश २-०३–००१ ख ३०५७, ना- ६ ख २१७३ र ना ५ ख ७३८७  नम्बरको तीनवटा चिनी लोड ट्रक नियन्त्रणमा लिएका छन्।

Order Cake Order Cake Order Cake

किसानहरुले उद्योगसित करिब १८ करोड रुपैया भुक्तानी लिन बाँकी रहेको दाबी गरेका छन्। भुक्तानी माग गर्दै चार दिनदेखि नियन्त्रणमा लिएको ट्रक छुटाउन मिल प्रशासन अथवा यहाँका स्थानीय प्रशासनले केही पहल गरेको छैन।

चिनी मिल सञ्चालकले भुक्तानीको विषयमा केही चासो नलिएपछि लोड भएको तीन वटै ट्रकका चीन गोदाममै शनिबार बिहान अनलोड गरेको ट्रक चालक प्रेमबहादुर जर्घाले बताए। हामी चार दिनदेखि अलपत्रमा परे पनि सम्बन्धित पक्षले कुनै चासो नलिएको चालक जर्घाले बताए।

चालू आर्थिक बर्षमा महालक्ष्मी सुगरमिलले ८ लाख उखु क्रसिङ गरेको छ। सुगरमिलले क्रसिङ गरेको उखुको करिब नब्बे प्रतिशत रुपैया भुक्तानी गरिसकेको उघोगका सञ्चालक विरेन्द्र कनौडियाको भनाइ छ। किसानको भुक्तानी मिलले समयमा नै गर्दै आएको कनौडियाले दाबी गर्दै केही दलालले किसानको नाममा सुगरमिलमा गएर अनावश्यक दुख दिएको प्रतिक्रिया दिए।

Comments
Share

Related Posts

‘पढ्दै कमाउँदै कार्यक्रम’ : विद्यार्थीलाई तरकारीको बीउ र मौरीसहितका घार वितरण
कृषि

‘पढ्दै कमाउँदै कार्यक्रम’ : विद्यार्थीलाई तरकारीको बीउ र मौरीसहितका घार वितरण

पोखरा महानगरको कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्तालाई जोड्दै
कृषि

पोखरा महानगरको कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्तालाई जोड्दै

केन्द्रीय बैङ्कको तथ्याङ्कमा बजारभाउ घट्यो, तर उपभोक्ताकाे खरीदमा चरम महँगी
कृषि

केन्द्रीय बैङ्कको तथ्याङ्कमा बजारभाउ घट्यो, तर उपभोक्ताकाे खरीदमा चरम महँगी

नेपालबाट घाँस र जनावरको दाना चीन निर्यात गरिदै
कृषि

नेपालबाट घाँस र जनावरको दाना चीन निर्यात गरिदै

अण्डाको नयाँ विक्री मूल्य निर्धारण
कृषि

अण्डाको नयाँ विक्री मूल्य निर्धारण

 कर्णाली प्रदेशबाट  ३२ हजार केजी जडीबुटी निकासी, दुई करोड ९४ लाख रुपैयाँ राजस्व संकलन
आर्थिक

 कर्णाली प्रदेशबाट ३२ हजार केजी जडीबुटी निकासी, दुई करोड ९४ लाख रुपैयाँ राजस्व संकलन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki