Sunday, December 14, 2025
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

हाम्रो आजको राशिफल/ चैत्र २७ गते,आइतबार

Sunday, April 10, 2022
993
VIEWS
Website Development Website Development Website Development

२०७८ चैत्र २७ गते,आइतबार, १० अप्रिल २०२२,चैत्र शुक्लपक्ष नवमी तिथि। तिष्य नक्षत्र। 


मेष –ARIES :चु, चे, चो, ला, लि, लु, ले, लो,

तपाईंको सहयोगले कसैको उद्धार हुनेछ, मनमा शान्ति छाउनेछ। चारैतिरबाट लाभ होला, सन्तान तथा स्त्री सुख प्राप्त होला, विशाल हृदय गराउनु होला।


वृष – TAURUS : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

मान,सम्मान तथा पद प्रतिष्ठा प्राप्ति होला, अधुरा कामहरू सप्पन्न होलान् , अर्थपूर्ण यात्रा होला, तर अपरान्ह तिर भने अपृय समाचार सुन्नुपर्ला, आजको दिन धैर्यताले काम लिनुहोला।

मिथुन  – GEMINI : का, कि, कु, घ, ङ, छ, के, को, ह

Order Cake Order Cake Order Cake

तपाईंलाई आज अनेक प्रकारका लाभ हुनेछ, शिक्षा क्षेत्रमा सफलता प्राप्त होला, नचिताएको काम बन्नाले मन प्रसन्न रहला, तर मुख तथा टाउकाको समस्याले सताउन सक्छ, सावधानी अपनाउनुहोला।


कर्कट – CANCER : हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अध्ययन अध्यापनमा रुचि हुनेछ, सामाजिक कार्यमा अग्रसर भईएला, कुनै रमाइलो सभा समारोहमा सहभागी भईएला, धन तथा प्रतिष्ठामा वृद्धि होला, मन प्रसन्न रहला।


सिंह – LEO : मा, मि, मु, मे, मो, टा, टि, टु, टे

बात रोगले समस्या बनाउन सक्छ। पारिवारिक खटपटले घरमा बस्न मन नहुनसक्छ,तर पनि आफ्नो धैर्य तथा साहस गुम्ने छैन,आजको दिन बोल्दा ख्याल गर्नुहोला।


कन्या – VIRGO: टो, प, पि, पु, ष, ण, ठ, पे, पो

व्यापारिक तथा आर्थिक क्षेत्रमा सुधार होला, शिक्षा क्षेत्रमा प्रगति गरिएला, मनमा सुख सन्तोष प्राप्त होला,दैनिक कार्यहरू सहजै सम्पन्न होलान्, तर पनि आजको दिन जल भय रहनेछ।


तुला – LIBRA: र, रि, रु, रे, रो, ता, ति, तु, ते

मनमा चंचलता आउनेछ, झैझगडा तथा अशान्ति होला, आज उत्तर तिरको यात्रा नगर्दा राम्रो हुनेछ,व्यापार व्यवसायमा पनि केही हानी होला, शत्रुपक्ष सबल होलान होशियार रहनुहोला।


वृश्चिक – SCORPIO: तो, ना, नि, नु, ने, नो, या, यि, यु

आजको दिन चौतर्फी लाभ होला, विभिन्न प्रकारको उन्नतिले मनमा उत्साह हुनेछ, स्त्री,पुत्र तथा ईष्टमित्रको सहयोगले कार्यहरु पूरा हुनेछन्।


धनु – SAGITTARIUS: ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

अधुरा कामहरू अझै अधुरै रहनेछ, शारीरिक पिडा होला, बिदेश यात्राका अवसरहरु रोकिन सक्छन्, तर साझ परेपछि भने शुभसमाचार सुन्न पाइएला, मनमा शान्ति होला।


मकर – CAPRICORN: भो, ज, जि, खि, खु, खे, खो, गा, गि

आजको दिन तपाईंलाई अनुकुल रहनेछ, घरायसी मुद्धामामिला समाधान होलान् , धन तथा मान मानमा वृद्धि होला, वैदेशिक अवसरहरु आउनेछ्न, मन प्रसन्न रहला।


कुम्भ – AQUARIUS: गु, गे, गो, सा, सि, सु, से, सो, द

भोगबिलासका साधनहरु उपलब्ध हुनेछन्, उच्चपद, मान,सम्मान प्रापति तथा हरेक प्रकारका सुख प्राप्त होलान् , तर पनि खुट्टा तथा कम्मरमा दुखाइ हुनसक्छ ।चिसो बाट जोगिनुहोला।


मीन – PISCES: दि, दु, थ, झ, ञ, दे, दो, च, चि

मित्र तथा भाईबन्धुसँग बिरोध होला, राज्यपक्षबाट भय रहनेछ, दण्डजरिवाना हुनसक्छ, मुटुरोग तथा छातिमा समस्या आउनसक्छ,आफ्नै बाट धोका हुनसक्छ, धैर्य तथा साहसले काम लिनुहोला।

Comments
Share

Related Posts

वर्षाका कारण पूर्व–पश्चिम राजमार्गको चोरमारा र दाउन्ने सडक खण्ड अवरुद्ध
राशिफल

वर्षाका कारण पूर्व–पश्चिम राजमार्गको चोरमारा र दाउन्ने सडक खण्ड अवरुद्ध

भृकुटीमण्डपमा आजदेखि घरजग्गा व्यवसाय सम्बन्धी प्रदर्शनी
राशिफल

घरजग्गा कारोबार बढ्न थाल्यो, पुसमा साढे ३ अर्ब रुपैयाँ राजस्व उठ्याे

आजको राशिफल/२०७९ चैत्र २१ गते मंगलबार
राशिफल

आजको राशिफल/२०८० कार्तिक २४ गते शुक्रबार

आजको राशिफल/२०७९ चैत्र २६ गते आइतबार
राशिफल

आजको राशिफल/२०८० कार्तिक २४ गते शुक्रबार

आजको राशिफल/२०८० जेठ १९ गते, शुक्रवार
राशिफल

आजको राशिफल/२०८० कार्तिक २३ गते विहिबार

आजको राशिफल/२०७९ चैत्र २५ गते शनिबार
राशिफल

आजको राशिफल/२०८० कार्तिक २२ गते बुधबार

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
आज प्रतिनिधिसभामा प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
ताजा अक्षर
ग्वार्कोमा बनेको 'ओभरपास’मा आजदेखि गाडी चल्ने
ताजा अक्षर
मन्त्रीको राजीनामासँगै शिक्षकहरुको माग सम्बोधन गर्ने प्रयास अलपत्र
ताजा अक्षर
आज विश्व पृथ्वी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
ताजा अक्षर
समाचार
कक्षा १२ को परीक्षा सार्नेबारे राष्ट्रिय परीक्षा बोर्डको बैठक जारी
समाचार
भारतका विद्युत मन्त्री खट्टर नेपाल आउँदै
समाचार
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसङ्घका जोशी ८ मतले विजयी, अरु पदमा अनेरास्ववियु
समाचार
त्रिभुवन विश्वविद्यालय क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki