Thursday, May 28, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

लेबनानका उपप्रधानमन्त्री शामीद्वारा आफ्नो देशलाई टाट पल्टिएको घोषणा

Wednesday, April 6, 2022
993
VIEWS
Website Development Website Development Website Development

एजेन्सि,

चैत्र २३, लेबनानका उपप्रधानमन्त्री सदेह अल शामीले आफ्नो देशलाई टाट पल्टिएको घोषित गरेका छन् । देशसँगै केन्द्रीय बैंक पनि टाट पल्टिएको शामीले बताए । लेबनानको मुद्रा लेबनानी लिराको मूल्य मा 90 प्रतिशतले गिरावट आएको छ। संयुक्त राष्ट्रसंघले लेबनानको ८२ प्रतिशतभन्दा बढी जनसंख्या गरिब भएको बताएको छ ।

शामीले साउदी अरेबियाको च्यानल अल-अरेबियालाई भने ‘नोक्सानीको भर्पाइको जिम्मा देश, केन्द्रीय बैंक बान्के डु लिबान, बैंक र निक्षेपकर्ताहरूको हुनेछ । कसले कति मुआब्जा दिने भन्ने विषयमा कुनै निर्णय भइसकेको छैन ।’ ‘दुर्भाग्यवश केन्द्रीय बैंक र देश टाट पल्टिएको छ । हामी यसको समाधान खोज्न चाहन्छौं। दशकौंदेखि लागू नीतिका कारण यस्तो भएको हो । यदि हामीले केहि गरेनौं भने ठूलो क्षति हुनेछ।

Order Cake Order Cake Order Cake

शमीले आफ्नो कुरा जारी राख्दै भने, ‘यो यस्तो तथ्य हो जसलाई बेवास्ता गर्न सकिँदैन । हामी परिस्थितिलाई पछाडि फर्काउन सक्दैनौं। हामी सबै मानिसहरूलाई बैंकबाट पैसा निकाल्ने व्यवस्था गर्न सक्दैनौं।’

उनले आर्थिक सहयोगका लागि लेबनान अन्तर्राष्ट्रिय मुद्रा कोषसँग सम्पर्कमा रहेको बताए । शमीले भने, ‘हामी आईएमएफसँग वार्ता गरिरहेका छौं । हामी उहाँहरुसँग दिनहुँ कुरा गरिरहेका छौँ र वार्तामा धेरै प्रगति पनि भएको छ ।’

लेबनान दुई वर्षभन्दा बढी समयदेखि आर्थिक संकटसँग जुधिरहेको छ। लेबनानको यो संकट आधुनिक युगमा विश्वको सबैभन्दा गम्भीर आर्थिक संकटमध्ये एक हो।

यो संकट अक्टोबर २०१९ मा सुरु भएको थियो । देशको यो दुर्दशामा सत्तारुढ दलभित्र फैलिएको भ्रष्टाचार र कुप्रबन्धनलाई दोष लगाइएको छ । लेबनानी सरकारले देशको बिग्रँदै गएको आर्थिक अवस्थालाई ठीक गर्न कुनै कदम चालेन।

त्यहाँको मुद्रा ९० प्रतिशतले घटेको छ । यो गिरावटका कारण मुलुकमा महंगी ह्वात्तै बढेको छ र जनताले पर्याप्त खाद्यान्न पाएका छैनन् । लेबनानका अधिकांश जनता स्वास्थ्य सुविधा र शिक्षाबाट वञ्चित छन् । इन्धन अभावका कारण मानिसहरु अधिकांश समय अन्धकारमा बस्न बाध्य छन् ।

लेबनान आयातमा निर्भर देश हो। आर्थिक मन्दीका कारण मुलुकको विदेशी मुद्रा सञ्चिति पनि खाली भएकाले विदेशबाट वस्तु आयात गर्न सकेको छैन । मुलुकमा बेरोजगारी ४० प्रतिशत पुगेको छ ।

कोरोना भाइरसको महामारीले अवस्था झनै नाजुक बनाएको छ । सन् २०२० मा बेरुतको बन्दरगाहमा भएको ठूलो विष्फोटले आर्थिक सङ्कटलाई झनै नराम्रो बनाइदिएको थियो । यस विस्फोटमा २१६ जनाको ज्यान गएको थियो भने हजारौं घाइते भएका थिए । विस्फोटले राजधानी बेरुतलाई हल्लायो र यसको केही भाग पूर्ण रूपमा ध्वस्त भयो।

Comments
Share

Related Posts

म्यानमारको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ४४ पुग्यो
अन्तर्राष्ट्रिय

म्यानमारको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ४४ पुग्यो

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी जेलेन्स्कीबीच फोनवार्ता
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी जेलेन्स्कीबीच फोनवार्ता

अन्तरिक्षमा फसेका सुनीता र बुच ९ महिनापछि पृथ्वीमा फर्किए
अन्तर्राष्ट्रिय

अन्तरिक्षमा फसेका सुनीता र बुच ९ महिनापछि पृथ्वीमा फर्किए

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पको युद्धविराम प्रस्तावमा रुसी समकक्षी पुटिनका शर्त

अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधी, २० जनाको ज्यान गयो
अन्तर्राष्ट्रिय

अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधी, २० जनाको ज्यान गयो

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै
अन्तर्राष्ट्रिय

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki