Thursday, May 28, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

केन्द्रीय बैंकका गभर्नरले दिए राजीनामा, प्रधानमन्त्रीका नातेदाहरु श्रीलंका छोडेर अन्य देशमा

Monday, April 4, 2022
993
VIEWS
Website Development Website Development Website Development

चैत्र २१, एजेन्सि:

श्रीलंकाको राजनीतिक र आर्थिक स्थितिमा सुधार भइरहेको छैन। श्रीलंकाको केन्द्रीय बैंकका गभर्नरले राजीनामा दिएका छन् । बिग्रँदै गएको आर्थिक संकटलाई लिएर देशव्यापी विरोध प्रदर्शन भइरहेका बेला गर्भनर अजित काब्रालले सोमबार पदबाट राजीनामा दिएका हुन् । प्रधानमन्त्री महिन्दा राजापाक्षेको पूरै मन्त्रिपरिषद्ले राजीनामा बुझाएको छ र त्यहाँको सरकारमा नयाँ अनुहार ल्याउने प्रयास भइरहेको छ । यसैबीच, एक महत्त्वपूर्ण घटनाक्रममा, प्रधानमन्त्री महिन्दा राजापाक्षेको परिवारका धेरै सदस्यहरूले देश छोडेका छन्।

गर्भनर अजित काब्राल
गर्भनर अजित काब्राल

श्रीलंकाको प्रमुख पत्रिका डेली मिररको रिपोर्ट अनुसार महिन्दा राजपाक्षे सरकारमा मन्त्री रहेका नमल राजापाक्षेकी श्रीमती लामिनी राजपक्षेले श्रीलंका छाडेकी छिन् । यससँगै गएका छन् । कुन देशमा गएका हुन् भन्ने स्पष्ट छैन, तर सरकारविरुद्ध बढ्दो विरोध र जनताको आक्रोशका बीच सबैले देश छाडेका छन् ।

Order Cake Order Cake Order Cake

प्रधानमन्त्री महिन्दा राजापाक्षेको परिवारका कुल नौ जना देश छोडेर अज्ञात स्थानमा गएको स्रोतले जनाएको छ । स्रोतका अनुसार यी सबै सदस्य अप्रिल ३ का दिन बिहान देश छाडेर गएका हुन् । प्रधानमन्त्री महिन्दा राजापाक्षका अन्य दुई बुहारीले पनि देश छाडेका छन् वा छैनन् भन्ने अझै स्पष्ट भइसकेको छैन । श्रीलंकामा धेरै दिनदेखि हल्ला चलिरहेको छ कि प्रधानमन्त्रीको परिवारसँग सम्बन्धित व्यक्तिहरू श्रीलंका छोडेर बाहिर जान सक्नेछन्।

विनमल राजपाक्षे श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपाक्षका छोरा हुन् । हालसम्म नमल श्रीलंकाको युवा तथा खेलकुद मन्त्री थिए । तर अहिले श्रीलंकाको पूरै क्याबिनेटले राजीनामा दिएको छ । नमल राजापाक्षेले श्रीलंकामा सामाजिक संजाल प्लेटफर्म बन्द गर्ने सरकारको निर्णयको आलोचना गरेका थिए। उनले आइतबार पत्रकारहरुसँग कुरा गर्दै भनेका थिए ‘सामाजिक सञ्जालमा प्रतिबन्ध बेकार छ किनकि धेरै व्यक्तिले सामाजिक संजाल चलाउन भिपीएन प्रयोग गरिरहेका छन्।

श्रीलंकाको यो कदमको अन्य देशमा पनि आलोचना भएको थियो । यसपछि सरकारले आइतबार दिउँसोसम्म सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा गरेको छ । श्रीलंका कर्जा, महंगीबाट पीडित छ । विदेशी मुद्रा अभावका कारण श्रीलंकाले विदेशबाट पेट्रोलियमलगायत अत्यावश्यक खाद्यवस्तु आयात गर्न सकेको छैन । श्रीलंका सरकारले स्थितिलाई नियन्त्रण गर्न धेरै शहरहरूमा कर्फ्यू लगाएको छ।

Comments
Share

Related Posts

म्यानमारको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ४४ पुग्यो
अन्तर्राष्ट्रिय

म्यानमारको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ४४ पुग्यो

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी जेलेन्स्कीबीच फोनवार्ता
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी जेलेन्स्कीबीच फोनवार्ता

अन्तरिक्षमा फसेका सुनीता र बुच ९ महिनापछि पृथ्वीमा फर्किए
अन्तर्राष्ट्रिय

अन्तरिक्षमा फसेका सुनीता र बुच ९ महिनापछि पृथ्वीमा फर्किए

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पको युद्धविराम प्रस्तावमा रुसी समकक्षी पुटिनका शर्त

अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधी, २० जनाको ज्यान गयो
अन्तर्राष्ट्रिय

अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधी, २० जनाको ज्यान गयो

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै
अन्तर्राष्ट्रिय

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki