Tuesday, June 2, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

आइसिसी विश्वकप लिग-२ मा युएईले नेपाललाई ४८ रनले पराजित गरेको छ

Friday, March 18, 2022
993
VIEWS
Website Development Website Development Website Development

आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा युएईले नेपाललाई पराजित गरेको छ। दुबईमा भएको खेलमा घरेलु टिमले नेपाललाई ४८ रनले पराजित गर्‍यो।

युएईले दिएको १६९ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा १२० रनमै अलआउट भयो।नेपालका ओपनरद्वय कुशल भुर्तेल ११ रन र आसिफ शेख ७ रनमा आउट भए। लगत्तै दीपेन्द्रसिंह ऐरी ४ रनमा रनआउट भए।

Order Cake Order Cake Order Cake
invotech

ज्ञानेन्द्र मल्लले २८ रन जोड्दा रोहितकुमार पौडेलले ४६ रन बनाए। रोहितले ६० बलमा  ४ चौका प्रहार गरे।आरिफ शेख ०, सोमपाल कामी ६ रन,  कमलसिंह ऐरी  र कप्तान सन्दीप लामिछाने ७ रनमा आउट भए। करण केसी पनि अन्तिम विकेटको रुपमा ६ रनमा बोल्ड भए।बलिङमा युएईका बासिल हमीदले ४ विकेट र जुनइद सिद्धिकीले ३ विकेट लिए।

त्यसअघि दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको युएई ४६.३ ओभरमा १६८ रनमा अलआउट भयो।युएईका लागि सिपी रिजवान र रोहान मुस्ताफाले ४०-४० रन जोडे।

ओपनरद्वय मोहमद वासीम २१ रन र चिराग सुरी ६ रनमा आउट भए। लगत्तै बृत्य अरिवन्द ३ रनमा आउट भए। युएईका सुरुवाती तीनै ब्याट्सम्यानलाई सोमपाल कामीले आउट गरेका थिए। उनले तीनै जनालाई १० ओभरभित्र आउट गर्दा नेपालले उत्कृष्ट सुरुवात गर्‍यो। एघारौं ओभरमा आसिफ खानलाई करण केसीले २ रनमा आउट गरेका थिए।

त्यसपछि दबाबमा परेको युएईका लागि रिजवान र मुस्ताफाले इनिङ्ग्स सम्हालेका थिए। दुवैले पाँचौ विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए।

युएईका बासिल हामीदलाई सागर ढकालले आउट भए। एकदिवसीय खेलमा पहिलो विकेट लिएका सागरले बासीदलाई ज्ञानेन्द्र मल्लबाट क्याच गराए।

यस्तै कसिफ दाउद १८ रन र कप्तान अहमेद राजा १३ रनमा आउट भए।

बलिङमा नेपालका सोमपाल कामीले ४ विकेट लिए। उनले ९ ओभरमा ३९ रन खर्चिए।यस्तै करण केसीले ३ विकेट लिन सफल भए।  करणले कसिलो बलिङ गर्ने क्रममा ७.३ ओभरमा १६ रन मात्र दिए।कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले एकएक विकेट लिए।

Comments
Share

Related Posts

कुशलको अर्धशतकसँगै नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो
खेलकुद

कुशलको अर्धशतकसँगै नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो

नेपाल आइपुगे ब्राजिलियन लेजेण्ड रोबर्टो कार्लोस
खेलकुद

नेपाल आइपुगे ब्राजिलियन लेजेण्ड रोबर्टो कार्लोस

आईपीएल क्रिकेटमा राजस्थानले चेन्नईलाई र दिल्लीले हैदरावादलाई हरायो
खेलकुद

आईपीएल क्रिकेटमा राजस्थानले चेन्नईलाई र दिल्लीले हैदरावादलाई हरायो

आईपीएल क्रिकेटमा गुजरातको पहिलो जीत, मुम्बई ३६ रनले पराजित
खेलकुद

आईपीएल क्रिकेटमा गुजरातको पहिलो जीत, मुम्बई ३६ रनले पराजित

आईपीएल क्रिकेटमा पञ्जाबको विजयी शुरुआत, गुजरात ११ रनले पराजित
खेलकुद

आईपीएल क्रिकेटमा पञ्जाबको विजयी शुरुआत, गुजरात ११ रनले पराजित

वर्षाले खेल रद्द भएपछि सेमिफाइनलबाटै बाहिरियो नेपाल
खेलकुद

वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो स्थानका लागि आज हङकङसँग खेल्दै

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki