Thursday, June 4, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

पपुवा न्यु गिनीद्वारा नेपाललाई दुइ सय पाँच रनको लक्ष्य

Wednesday, March 16, 2022
993
VIEWS
Website Development Website Development Website Development

पपुवा न्यु गिनीविरूद्ध आईसीसी विश्वकप लिग २ क्रिकेटको खेल जित्न नेपालले २ सय ५ रनको लक्ष्य पाएको छ । पपुवा न्यु गिनीले बुधबार शारजहाँ क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै ५० अाेभरमा २०४–८ को स्कोर बनायो ।

चार्ल्स अमिनीले अर्धशतक बनाउँदै पपुवा न्यु गिनीलाई योग्य स्कोरमा पुर्‍याए । ५९ रन बनाएका अमिनी ४५ औं ओभरमा आउट भए । उनले ८२ बल खेली ७ चौका प्रहार गरे । अमिनीले चाड सुपरसँग पाँचौं विकेटमा ७४ रनको साझदोरी गरे । सुपरले ७४ बलमा २ चौकासहित ३५ रन बनाए । नोरमन भानुआले १२ बलमा २२ रन बनाएपछि पपुवा न्यु गिनीको स्कोर २ सय रनमाथी पुग्न सहयोग गरेको थियो ।

Order Cake Order Cake Order Cake

टोनी उरा र लेगा सिएकाले ५१ रन जोड्दै पपुवा न्यु गिनीलाई राम्रो सुरुआत दिलाए । १० औं ओभरमा आरिफ शेखले उरालाई २७ रनमा विकेटकिपर विनोद भण्डारीबाट क्याच गराई यो साझेदारी तोडेका थिए । सिएकालाई १३ औं ओभरमा कप्तान सन्दीप लामिछानेले बोल्ड गरे ।

सन्दीपसँगै ज्ञानेन्द्र मल्लले नेपालले खेलेको सबै १७ एकदिवसीय अन्तर्राष्ट्रिय म्याच खेल्दै आएका छन् । तर ज्ञानेन्द्रले एकदिवसीय अन्तर्राष्ट्रियमा यसअघि कहिल्यै बलिङ गरेका थिएनन् । अप्रत्यासित रुपमा बलिङमा ल्याइएका ज्ञानेन्द्रले आफ्नो अफ स्पिन बलिङबाट नेपाललाई महत्वपूर्ण सफलता दिलाए । उनले पपुवा न्यु गिनीका प्रमुख ब्याटर असाद भालालाई १९ रनमा कुशल भुर्तेलबाट क्याच गराए । ज्ञानेन्द्रले नै हिरी हिरीलाई शुन्यमा रनआउट गर्न प्रमुख भुमिका खेले ।

सन्दीपको कप्तानीमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा खेल्न लागेको पहिलो पटक खेलेको हो । सन्दीपको कप्तानीमा नेपालले पहिलो पटक गत महिना ओमानमा ट्वान्टी–२० विश्वकप छनोटमा खेलेको थियो र यूएई भ्रमणबाट त्यसले एकदिवसीय अन्तर्राष्ट्रियमा पनि निरन्तरता पाइरहेको हो ।

नेपालबाट सागर ढकालले एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरे । उनले ४ ओभरमा २१ रन खर्चेर कुनै विकेट लिन सकेनन् । गत महिना उनले ओमान भ्रमणबाट ट्वान्टी–२० अन्तर्राष्ट्रिय यात्रा सुरु गरेका थिए । सोमपालले १० ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए । सन्दीपले १ विकेट लिनेक्रममा १० ओभरमा ३० रन खर्चे । करण केसीले ८ ओभरमा ५६ रन खर्चेर कुनै विकेट लिन सकेनन् ।

कोभिड–१९ महामारीका कारण प्रभावित बनेको लिग २ को तालिकामा नेपालले २०२० को फेब्रुअरीपछि २०२१ को सेप्टेम्बरमा अर्को शृंखला खेलेको थियो । २०२० मा काठमाडौंमा अमेरिका र ओमानलाई नेपालले निमत्याएको थियो । कीर्तिपुरमा नेपालले अमेरिकासँगको दुबै खेल जितेको थियो भने ओमानसँगको दुबै खेल हारेको थियो ।

२०२१ मा ओमान भ्रमणमा नेपालले ओमान र अमेरिकासँगको १–१ खेलमा विजय हात पारेको थियो भने अर्को १–१ खेलमा हार बेहोरेको थियो ।

पपूवा न्यु गिनी लिग २ को पुछारको टोली हो । टोलीले खेलेका सबै १३ खेलमा पराजय भोगेको छ । नेपालले ८ मध्येको चार खेलमा जित र ४ खेलमा हार बेहोरी ७ राष्ट्रसम्मिलित लिग २ को अंक तालिकामा पीएनजीभन्दा माथि मात्र रहेको छ ।

पपुवा न्यु गिनी अघिल्लो दिन यसै शृंखलामा घरेलु टोली यूएईसँग ७ विकेटले पराजित भएको थियो । नेपालले शुक्रबार र सोमबार यूएईसँग दुई खेल खेल्ने छ ।

Comments
Share

Related Posts

कुशलको अर्धशतकसँगै नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो
खेलकुद

कुशलको अर्धशतकसँगै नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो

नेपाल आइपुगे ब्राजिलियन लेजेण्ड रोबर्टो कार्लोस
खेलकुद

नेपाल आइपुगे ब्राजिलियन लेजेण्ड रोबर्टो कार्लोस

आईपीएल क्रिकेटमा राजस्थानले चेन्नईलाई र दिल्लीले हैदरावादलाई हरायो
खेलकुद

आईपीएल क्रिकेटमा राजस्थानले चेन्नईलाई र दिल्लीले हैदरावादलाई हरायो

आईपीएल क्रिकेटमा गुजरातको पहिलो जीत, मुम्बई ३६ रनले पराजित
खेलकुद

आईपीएल क्रिकेटमा गुजरातको पहिलो जीत, मुम्बई ३६ रनले पराजित

आईपीएल क्रिकेटमा पञ्जाबको विजयी शुरुआत, गुजरात ११ रनले पराजित
खेलकुद

आईपीएल क्रिकेटमा पञ्जाबको विजयी शुरुआत, गुजरात ११ रनले पराजित

वर्षाले खेल रद्द भएपछि सेमिफाइनलबाटै बाहिरियो नेपाल
खेलकुद

वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो स्थानका लागि आज हङकङसँग खेल्दै

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki