रास्वपाले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दबासिनी कंसाकारलाई सांसद बनाउने

रास्वपाले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दबासिनी कंसाकारलाई सांसद बनाउने

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दबासिनी कंसाकारलाई सांसद बनाउने भएको छ। रास्वपाको बुधबार बसेको केन्द्रीय समितिको बैठकले वर्तमान सांसद् ढाकाकुमार श्रेष्ठको सांसद् पद निलम्बन गर्दै समानुपातिक सूचीमा नाम रहेका कंसाकारलाई सांसद् बनाउने निर्णय गरेको हो।मकवानपुरकी ...

आजको राशिफल/२०७९ चैत्र २३ गते बिहिबार

आजको राशिफल/२०७९ चैत्र ३० गते बिहीबार

२०७९ चैत्र ३० गते बिहीबार ,  सन २०२३ अप्रिल १३ तारीख , वैशाख कृष्णपक्ष अष्टमी तिथी पूर्वाषाढ नक्षत्र  चन्द्रमा धनु राशिमा मेष –ARIES : चु, चे, चो, ला, लि, लु, ले, लो, अ  प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, ...

जनवरी फेब्रुअरीमा भएको भनेर तपाईँले आफ्नै कुरा काट्नुभयो नि? भन्ने पत्रकारको प्रश्नमा रास्वपाका सांसद श्रेष्ठ माैन

जनवरी फेब्रुअरीमा भएको भनेर तपाईँले आफ्नै कुरा काट्नुभयो नि? भन्ने पत्रकारको प्रश्नमा रास्वपाका सांसद श्रेष्ठ माैन

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले जनवरी फेब्रुअरीमा भएको अडियो अहिले ल्याउनु भनेको सुनियोजित भएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालयमा बुधबार पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले पार्टीलाई चौतर्फी प्रहार गर्ने उद्देश्यले अडियो बाहिर ल्याइएको बताए। ‘ जनवरी ...

सगरमाथामा हिमपहिराे, ३ जना बेपत्ता

सगरमाथामा हिमपहिराे, ३ जना बेपत्ता

काठमाडौँ  - सगरमाथामा हिमपहिरोमा परि तीन जना शेर्पा बेपत्ता भएका छन् । आरोहीहरूको सामान लिएर सगरमाथाको आधार शिविरबाट पहिलो शिविर जाँदै गरेका उनीहरू खुम्बु आइसफल भन्दा माथि र पहिलो शिविरभन्दा केही तल बिहान हिमपहिरोमा परेका सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसी) ...

शेयर बजार ९२ अङ्कले बढेर हरियाली, सबै कम्पनीको शेयर उकालो लाग्याे

काठमाडौँ  - शेयर बजार आज बुधवार उच्च अङ्कले बढेर हरियो भएको छ । ब्याजदर घटाउने बैंकर्स सङ्घको निर्णय र आर्थिक क्षेत्र सुधारका लागि सरकारको सक्रियताका कारण शेयर बजार उच्च अङ्कले उकालो लागेको हो । नेप्से आज ९२ दशमलव २२ अङ्कले ...

बैंकको निक्षेपको ब्याजदर घट्यो, कर्जाको ब्याज पनि बिस्तारै कम हुने

बैंकको निक्षेपको ब्याजदर घट्यो, कर्जाको ब्याज पनि बिस्तारै कम हुने

काठमाडौँ  - वाणिज्य बैंकहरूको ब्याजदर घटेको छ । नेपाल बैंकर्स सङ्घको बैठकले नयाँ वर्ष २०८० सालदेखि लागू हुने गरी ब्याजदर घटाउने निर्णय गरेको हो । अब 'क' वर्गका बैंक अर्थात् वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याज ९ दशमलव ९९ प्रतिशतसम्म मात्रै ...

आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित : दिल्लीको लगातार चौथो हार

आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित : दिल्लीको लगातार चौथो हार

काठमाडौँ - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सलाई हराउँदै मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ । गएराति दिल्लीमा भएको खेलमा मुम्बईले घरेलु टोलीलाई ६ विकेटले हरायो । दिल्लीले दिएको १ सय ७३ रनको लक्ष्य मुम्बईले ४ विकेट गुमाएर भेट्टायो ...

नेपाल उद्योग वाणिज्य महासंघको आज निर्वाचन  हुँदै

नेपाल उद्योग वाणिज्य महासंघको आज निर्वाचन हुँदै

काठमाडौँ  - नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आज हुँदै छ । एक वरिष्ठ उपाध्यक्षसहित ५९ पदाधिकारी चुन्न बिहान ८ देखि अपराह्न ४ बजेसम्म काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मतदान हुनेछ । महासंघको विधानअनुसारअनुसार ६३ पदाधिकारीका लागि निर्वाचन हुने भएपनि कार्यसमिति ...

माओवादी केन्द्रले मानव अधिकार आयाेगलाई धम्की दिइरहेकाे छ : अध्यक्ष ओली

ज्ञान, शिक्षा, सम्पदा तथा वैदिक परम्परामा हामी विश्वमै अरु देशभन्दा अघि: केपी शर्मा ओली

काठमाडौँ - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ज्ञान, शिक्षा, सम्पदा तथा वैदिक परम्परामा हामी विश्वमै अरु देशभन्दा अघि भएको बताएका छन्। ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ शोका लागि विश्वका ५२ भन्दा बढी देशबाट छानिएर आएका नेपालीभाषी प्रतिभासँग ...

पृथ्वी राजमार्गको धादिङ बेनीघाट सडकमा  बस दुर्घटना, १९ जना घाइते

भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौँ -  सिन्धुलीको कमलामाई नगरपालिका– ३ मा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। तीनजनाको घटनास्थलमै र एक जनाको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। एकजनाको सिन्धुली अस्पतालमा उपचारको क्रममा बिहान ४: २० मा मृत्यु भएको हो। ...