१६ जेष्ठ २०८०, मंगलवार      
ne Nepali
en Englishne Nepali
Tuesday, May 30, 2023
स्मार्ट अक्षर
ADVERTISEMENT
  • गृहपृष्ठ
  • समाचार
    • ताजा अक्षर
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • कृषि
    • विचार
    • साहित्य
    • पर्यटन
    • मौसम
    • राशिफल
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • समाचार
    • ताजा अक्षर
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • कृषि
    • विचार
    • साहित्य
    • पर्यटन
    • मौसम
    • राशिफल
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
Viber/what Viber/what Viber/what

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा डिजिटल प्लेटफार्मलाई संगठन निर्माणमा प्रयाेग, निर्वाचन क्षेत्र समिति गठन प्रक्रिया एपमार्फत

१२ जेष्ठ २०८०, शुक्रबार
राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी जेठभित्र देशभर संगठन विस्तार गर्ने
1.7k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संगठन निर्माणमा जुटेको छ । विभिन्न पार्टीले विभिन्न तहका समिति निर्माण गर्दा सोही तहको भेला, बैठकले गर्ने गरेको भए पनि रास्वपाले त्योभन्दा फरक शैलीमा डिजिटल प्लेटफार्म मार्फत संगठन निर्माणमा जुटेको हो ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समिति गठनका लागि पार्टीले उम्मेदवारको प्रारम्भिक नामावली बिहीबार प्रकाशन गरेको छ । संगठन विस्तारका क्रममा रहेको रास्वपाले यसअघि नै निर्वाचन क्षेत्रभित्रका पार्टीका सदस्यबाट खुला आवेदनमार्फत निर्वाचन क्षेत्र समिति गठनबारे जानकारी दिँदै निवेदन आह्वान गरेको थियो ।

प्राप्त निवेदनको आधारमा रास्वपाले प्रारम्भिक समितिको नामावली सार्वजनिक गर्दै सातै प्रदेशमा संगठन निर्माणका लागि जिम्मेवारी तोकेको छ । सातै प्रदेशमा  समिति गठन गर्दै  राष्ट्रिय स्वतन्त्र पार्टीमा रुची राख्नेहरुको लागि काम गर्ने ठाँउ दिएको छ । साथै उक्त समितीलाई निर्णय गर्ने अधिकारसमेत दिइएको छ ।

Order Cake Order Cake Order Cake

समितिमा रहन पार्टीका सदस्यहरूबाट इच्छुकले १५ चैतसम्ममा आवेदन दिएको महामन्त्री एवं प्रवक्ता डा. मुलुल ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पार्टीको एपमार्फत आवेदन प्राप्त भएपछि एपमार्फत नै ती नामावली सार्वजनिक गरिएको हो ।

रास्वपाले नामावली सार्वजनिक गर्दै ११ जेठ बिहान १० बजेदेखि १२ जेठ साँझ ६ बजेसम्म दाबी विरोध तथा उम्मेदवारी फिर्ता गर्न सकिने समय दिइएको छ । यसका लागि सम्बन्धित प्रदेशको दाबी विरोध छानबिन समितिसँग सम्पर्क गर्नुपर्नेछ ।

१६ जेठ बिहान ७ बजेदेखि २० जेठ साँझ ७ बजेसम्म रास्वपाको मोबाइल एप (पार्टीको वेबसाइटमार्फत मतदान गर्न नमिल्ने)बाट मतदान गर्न सक्ने व्यवस्था पार्टीले गरेको छ ।

निर्वाचनको सम्पूर्ण परिणाम २० जेठमा पार्टीको मोबाइल एप र सामाजिक सञ्जालमार्फत प्रकाशन गर्ने रास्वपाले जनाएको छ ।

 

Comments
Share
41
Shares

Related Posts

१७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक
समाचार

कर्मचारी भत्ता खारेज तर सांसद् विकास कोष शीर्षकमा ८ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन

समाचार

मेलम्ची खानेपानी पुनः काठमाडौं उपत्यकामा पठाउने तयारी, वर्षामा पानी ल्याउनको लागि संरचना मर्मतको काम गरिदैँ

जलहरीकाे धातु सुन वा पित्तल भन्ने विवाद भएपछि  तौल र गुणस्तर परीक्षण गर्न पशुपति क्षेत्र विकास कोषकाे आग्रह
समाचार

जलहरीकाे धातु सुन वा पित्तल भन्ने विवाद भएपछि तौल र गुणस्तर परीक्षण गर्न पशुपति क्षेत्र विकास कोषकाे आग्रह

प्रधानमन्त्रीले जेठ १७ गतेदेखि भारतको भ्रमण गर्नुहुने
समाचार

प्रधानमन्त्रीले जेठ १७ गतेदेखि भारतको भ्रमण गर्नुहुने

जनमत पार्टीले सांसद विनिताकुमारी सिंह र सोनु मुर्मूलाई फिर्ता बोलाउने
समाचार

जनमत पार्टीले सांसद विनिताकुमारी सिंह र सोनु मुर्मूलाई फिर्ता बोलाउने

डा. नवराज केसीको कृति ‘शून्यको मूल्य’लाई  २०७९ सालको ‘उत्तम शान्ति पुरस्कार’
समाचार

डा. नवराज केसीको कृति ‘शून्यको मूल्य’लाई  २०७९ सालको ‘उत्तम शान्ति पुरस्कार’

western foods 1080 ad

Archives

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
‘अखण्ड भारत’ भित्तेचित्रले द्विपक्षीय सम्बन्ध खल्बल्याउँछ : बाबुराम भट्टराई
ताजा अक्षर
१७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक
ताजा अक्षर
रेशम चौधरीलाई आममाफी दिएर हामीले अदालतलाई हेप्यौँ: गगन थापा
ताजा अक्षर
आर्थिक वर्षको बजेट : हिमालको पानीलाई ब्राण्डिङ गर्ने गरी ‘वाटर फ्रम द हिमालय’ कार्यक्रम घोषणा
ताजा अक्षर
समाचार
कर्मचारी भत्ता खारेज तर सांसद् विकास कोष शीर्षकमा ८ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन
समाचार
मेलम्ची खानेपानी पुनः काठमाडौं उपत्यकामा पठाउने तयारी, वर्षामा पानी ल्याउनको लागि संरचना मर्मतको काम गरिदैँ
समाचार
जलहरीकाे धातु सुन वा पित्तल भन्ने विवाद भएपछि तौल र गुणस्तर परीक्षण गर्न पशुपति क्षेत्र विकास कोषकाे आग्रह
समाचार
प्रधानमन्त्रीले जेठ १७ गतेदेखि भारतको भ्रमण गर्नुहुने
समाचार
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • ताजा अक्षर
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • कृषि
    • विचार
    • साहित्य
    • पर्यटन
    • मौसम
    • राशिफल
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

गृहपृष्ठ
ताजा अपडेट
ट्रेन्डिङ
खोज्नुहोस्