१६ जेष्ठ २०८०, मंगलवार      
ne Nepali
en Englishne Nepali
Tuesday, May 30, 2023
स्मार्ट अक्षर
ADVERTISEMENT
  • गृहपृष्ठ
  • समाचार
    • ताजा अक्षर
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • कृषि
    • विचार
    • साहित्य
    • पर्यटन
    • मौसम
    • राशिफल
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • समाचार
    • ताजा अक्षर
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • कृषि
    • विचार
    • साहित्य
    • पर्यटन
    • मौसम
    • राशिफल
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
Viber/what Viber/what Viber/what

पर्वतकाे जलजला गाउँपालिकाद्वारा सार्वजनिक ठाउँमा सुर्ती र जाँडरक्सी खान राेक

रासस

२ जेष्ठ २०८०, मंगलवार
पर्वतकाे जलजला गाउँपालिकाद्वारा सार्वजनिक ठाउँमा सुर्ती र जाँडरक्सी खान राेक
4k
VIEWS
Website Development Website Development Website Development

पर्वत – पर्वतको जलजला गाउँपालिकाले सार्वजनिक ठाउँमा सुर्ती, सुर्तीजन्य वस्तु र जाँडरक्सी बिक्री वितरण गर्न र खान राेक लगाएकाे छ ।

जलजलाले एक सूचना जारी गर्दै विद्यालय, मठमन्दिर आसपासका क्षेत्रमा जाँडरक्सी तथा सुर्तीजन्य पदार्थको व्यापार नगर्नू तथा नगराउन अनुरोध गरेको छ । यस्तै, शिक्षण संस्थाको एक सय मिटर वरपर चुरोटलगायत सुर्तीजन्य वस्तु बिक्री गर्न प्रतिबन्ध लगाएको छ । कहीँकतै सार्वजनिक क्षेत्रभित्र व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीले अन्य वैकल्पिक ठाउँमा सञ्चालन गर्न पालिकाले आग्रह गरेको छ ।

गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले विद्यालय क्षेत्रभित्र सुर्तीजन्य तथा जाँडरक्सी खाने क्रियाकलापले विद्यार्थीमा नकरात्मक असर पर्ने बताउनुभयो । पछिल्लो समय गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा ध्यान दिएको जनाउँदै सुर्तीजन्य पदार्थको प्रयोगले स–साना विद्यार्थीमा लत बस्ने र भविष्यमा गम्भीर असर पार्ने हुँदा विद्यालय क्षेत्रको करिब एक सय मिटर वरपर बेचबिखन नगर्न सचेत गराइएको उहाँको भनाइ छ ।

Order Cake Order Cake Order Cake

गाउँपालिका विद्यालय वरपर सुर्तीजन्य र जाँडरक्सी निषेध क्षेत्र बनाउन लागिपरेको छ । विद्यालय वरपर खुलेआम सुर्तीजन्य र जाँडरक्सी बिक्री वितरण हुन थालेको गुनासो बढेपछि गाउँपालिकाले अभियानको सुरुवात गरेको हो । विद्यालय वरपर रहेका पसलमा सुर्तीजन्य पदार्थ भए/नभएका बारेमा गाउँपालिकाका कर्मचारीले दिनहुँ अनुगमनसमेत गर्ने उहाँको भनाइ छ ।

Comments
Share
86
Shares

Related Posts

तारकेश्वरमा एकै परिवारका ४ जनाको बिभत्स हत्या
समाचार

प्रेमिकाको हत्या गरी आत्महत्याको प्रयास

काभ्रेमा सम्बन्धविच्छेदको मुद्दा अघिल्लो वर्षको भन्दा निकै बढी
समाचार

काभ्रेमा सम्बन्धविच्छेदको मुद्दा अघिल्लो वर्षको भन्दा निकै बढी

होटेल क्राउन प्लाजामा रहस्यमय घटना, अनुसन्धान जारी
समाचार

बलात्कारपछि हत्या गरेर फरार भएका अभियुक्त १६ वर्ष पश्चात पक्राउ

डडेलधुरामा हैजा : उपचारमा ढिलाइ हुँदा झाडापखाला लागेकी एक बालिकाको ज्यान गयो
स्थानीय तह

डडेलधुरामा हैजा : उपचारमा ढिलाइ हुँदा झाडापखाला लागेकी एक बालिकाको ज्यान गयो

जुम्लाको सिंजामा पहिलो पटक सांस्कृतिक खाना महोत्सव, स्थानीय बासिन्दा उत्साहित
स्थानीय तह

जुम्लाको सिंजामा पहिलो पटक सांस्कृतिक खाना महोत्सव, स्थानीय बासिन्दा उत्साहित

वडा स्तरीय भेलाहरुमा सहभागी रहेर तल्लो तह देखि नै पार्टीलाई बलियो बनाएर लैजाने रास्वपाकाे योजना
स्थानीय तह

वडा स्तरीय भेलाहरुमा सहभागी रहेर तल्लो तह देखि नै पार्टीलाई बलियो बनाएर लैजाने रास्वपाकाे योजना

western foods 1080 ad

Archives

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
‘अखण्ड भारत’ भित्तेचित्रले द्विपक्षीय सम्बन्ध खल्बल्याउँछ : बाबुराम भट्टराई
ताजा अक्षर
१७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक
ताजा अक्षर
रेशम चौधरीलाई आममाफी दिएर हामीले अदालतलाई हेप्यौँ: गगन थापा
ताजा अक्षर
आर्थिक वर्षको बजेट : हिमालको पानीलाई ब्राण्डिङ गर्ने गरी ‘वाटर फ्रम द हिमालय’ कार्यक्रम घोषणा
ताजा अक्षर
समाचार
कर्मचारी भत्ता खारेज तर सांसद् विकास कोष शीर्षकमा ८ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन
समाचार
मेलम्ची खानेपानी पुनः काठमाडौं उपत्यकामा पठाउने तयारी, वर्षामा पानी ल्याउनको लागि संरचना मर्मतको काम गरिदैँ
समाचार
जलहरीकाे धातु सुन वा पित्तल भन्ने विवाद भएपछि तौल र गुणस्तर परीक्षण गर्न पशुपति क्षेत्र विकास कोषकाे आग्रह
समाचार
प्रधानमन्त्रीले जेठ १७ गतेदेखि भारतको भ्रमण गर्नुहुने
समाचार
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • ताजा अक्षर
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • कृषि
    • विचार
    • साहित्य
    • पर्यटन
    • मौसम
    • राशिफल
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

गृहपृष्ठ
ताजा अपडेट
ट्रेन्डिङ
खोज्नुहोस्