दोलखा – दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उमेदवारले अग्रता कायम राखेका छन् ।
हालसम्म १६ हजार १९४ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उमेदवार गङ्गा कार्कीले ७ हजार ७०९ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले ६ हजार ७०० मत प्राप्त गरेका छन् । रासस
Comments
Share